रिमा विश्वकर्माको वर्षकै उत्कृष्ट अभिनय रहेको भिडियो सार्वजनिक

0
839

साउन ४/
गीतकार दुर्गा प्रधानको एल्वम वन्ली फर यूमा रहेको दोश्रो गीत ‘हजार गल्ती’को म्यूजिक भिडियो बजारमा आएको छ । सुमधुर स्वरकी धनी दिपा लामाको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा चर्चीत कार्यक्रम उद्घोषिका, नायीका तथा मोडल रिमा विश्वकर्मा, विनोद न्यौपानेको अभिनय रहेको छ । गितमा बाल कलाकार गीत पछाईको पनि जिवन्त अभिनय रहेको छ ।
म्युजिक भिडियोको निर्देशन निशान कश्यपले गर्नु भएको छ । चर्चित संगीतकार विनोद पछाईको संगीत रहेको यस गीतमा श्रीमान श्रीमती विचको फाटोले गर्दा बच्चामा पर्ने यथार्थ कथा वस्तुलाई म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here