विश्वकप क्रिकेटः अन्तिम ४ मा पुग्ने टोलिको छिनोफानो, पाकिस्तान अभागी

0
597

२० असार, काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । अस्ट्रेलिया, भारत, इंग्ल्याण्डसँगै सेमिफाइनलमा न्युजिल्याण्डले अन्तिम चारका लागि स्थान पक्का गरेका छन ।

पाकिस्तानले अन्तिम खेलमा बंगलादेशसँग राम्रो रन रेटसहितको जित निकाल्न नसक्दा न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गरेको हो । शुक्रबार राति सम्पन्न खेलमा बंगलादेशलाई ९४ रनले पराजति गरे पनि पाकिस्तान सेमिफाइनल पुग्नबाट बञ्चित भएको छ । समान ११ अंक बनाएपनि रनरेट बढी भएका कारण न्यजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here