रोनाल्डको गोलले पनि जोगाउन सकेन यभेन्टसको हार, एसी मिलानसँग लज्जास्पद हार

काठमाडौं – क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुद यभेन्टसले इटालियन सिरी ए मा एसी मिलानसँग लज्जास्पद हार बेहोरेको छ । अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता युभेन्टस...

माओवादीले एमालेसँग मिलेर सरकार बनाए के गर्ला एकीकृत समाजवादी?

काठमाडौं। आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा...

नेपालद्वारा पपुवा न्यूगिनी ६ विकेटले पराजित, एक दिवसीय मान्यताको ढोका खुल्ला

१ चैत्र, काठमाण्डौं । आइसीसी विश्वकप छनौटको प्लेअपमा नेपालले पपुवा न्यूगिनीलाई ६ विवेटले पराजित गर्दै एकदिवसीय मान्यताको ढोका खुल्ला गरेको छ । पपुवा न्यूगिनीले...

यमपञ्चकको चौथो दिन गोबद्र्धन पूजा गरियो

२२ कात्तिक, काठमाण्डौ । यमपञ्चक अन्तरगत तिहारको चौथो दिन बिहिबार  गोवद्र्धन र गोरुको पूजाआजा गरिएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई...

सांसदहरूको शपथअघि सर्वदलीय बैठक आह्वान

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा...

झापाको कमल गाउँपालीकामा रहेको आदिवासी रंगशालाको बिषयमा यस अघि भएको सहमति कार्यान्वयनमा सरकारले चासो...

सप्तरङ्गी एफ.एम. दमक जेठ ३२ झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प तत्काल वन्द...

मुस्ताङमा एमाले क्लिन स्वीप, तीनै सीटमा कांग्रेस विजयी

पोखरा । मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले...

सुरक्षित मुलुक निर्माणमा सरकार प्रतिवद्ध छः प्रधानमन्त्री ओली

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको महाअभियानमा रहेको बताउनुभएको छ । २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ...

भार्डीको उत्कृष्ट प्रदर्शनमा लेस्टरको जीत

काठमाडौं - जेमी भार्डी र हार्वे बान्र्सको दुई/दुई गोलको सहयोगमा लेस्टर सिटीले एस्टन भिल्लामाथि शानदार जीत निकालेको छ । सोमबार भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई...

ब्राजीलमा बिपद्, बाँध भत्किदा ३ सय भन्दा बढी वेपत्ता

१२ माघ,  काठमाण्डौ । ब्राजिलको दक्षिण-पूर्वी क्षेत्रमा रहेको एउटा ढुङ्गा तथा खनिज खानीको बाँध भत्किदा तीन सय जना भन्दा बढी बेपत्ता भएका छन ।...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!