Home Home Page 13

Home

    राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

    काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले...

    उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

    काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै...

    राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालले दिईन् उम्मेदवारी

    काठमाडौं। राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेवारी दर्ता गराएकी छन्। आईतबार बानेश्वरस्थित संसद भवनको ल्होसे हलमा पुगेर माओवादी केन्द्रकी उम्मेदवार अर्यालले...

    राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड र एपीएफको विजयी सुरुआत

    न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको उद्घाटन खेलमा त्रिभुवन...

    रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउने महाअभियान चलिरहेको भीम रावलको आरोप

    काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको आरोप लगाएका...

    ‘बेलुन प्रकरण चीनलाई बदनाम गर्ने बहाना’

    बेइजिङ । बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी...

    माधव नेपालको राजनीतिक प्रतिवेदन: देशलाई सहमतिमा लैजाने जिम्मा प्रधानमन्त्रीको हातमा (पूर्णपाठ)

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई सहमतिको राजनीतिमा लैजाने वा नलैजाने जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातमा रहेको बताएका छन् । 

    राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीकाे निर्णय

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने भएको छ । शनिबार सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै...

    चीनले चार बर्षभित्र ताइवानमा आक्रमण गर्ने अमेरिकाको दाबी

    काठमाडौं। चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न आदेश दिएको अमेरिकाले दाबी गरेको छ । चीनका राष्ट्रपतिले...

    मलेसियाले नेपालीलाई पनि आफ्नै देशका कामदार सरह सुविधा दिने

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

    ताजा पोष्ट

    विन्डसरमा भुटानी क्यानेडियन एशोसिएसनद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    विन्डसर, ओन्टारियो – भुटानी क्यानेडियन एशोसिएसन (BCA) ले युनिभर्सिटी अफ विन्डसरमा अध्ययनरत दुई प्रतिभावान विद्यार्थीलाई BCA Scholarship 2025...

    ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

    @अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

    ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

    @अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

    मौसम जानकारी

    error: Content is protected !!