सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण अझै नियन्त्रणमा आउन सकेन , बिपि प्रतिष्ठानमा विरामीहरुलाई...
जेठ १९/
सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण अझै नियन्त्रणमा आउनुको सट्टा बढ्दै गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मात्र डेंगुका विरामी...
विदेशबाट नेपालीको उद्धार सुरू, म्यानमारबाट २६ जना आइपुगे काठमाडौं
काठमाडौं - कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार सुरू भएको छ ।
शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ ।...
फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण, उनीसँगै आउने यात्रुको खोजि
१० चैत्र, काठमाडौं । फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी...
झापाको कमल गाउँपालीकामा सञ्चालीत उद्घोषण तालिम आज समापन
जेठ २०/
झापाको कमल गाउँपालीकामा सञ्चालीत उद्घोषण तालिम आज समापन भएको छ । कमल गाउँपालीका वडा नम्बर ५ भित्र रहेका बाल क्लबका पदाधिकारीहरुका लागी सञ्चालन...
दमक पब्लिक लाइब्रेरीले चलचित्र निर्माण सम्बन्धि तालिम सञ्चालन गर्दै
जेठ ९/
दमक पब्लिक लाइब्रेरीले चलचित्र निर्माण सम्बन्धि तालिम सञ्चालन गर्ने भएको छ । विकल्प एन अल्टरनेटिभ संगको संयुक्त आयोजनामा लाईब्रेरीले चलचित्र निर्माण सम्बन्धि तालिम...
अहिले बिकाश निर्माणको नाउँमा भ्रष्टाचार मौलाएको भन्दै आफ्नो ठाउँमा भैरहेको बिकाश निर्माणको अनुगमन गरी...
जेठ १/
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले भ्रष्टाचार बढेको भन्दै आप्mनो ठाउँमा भैरहेका बिकाश निर्माणका कार्यमा अनुगमन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज...
द लिटरेरी सोसाइटी अफ भुटानको नयाँ कार्यकारी समिति गठन, प्रमुख अतिथि बलराम पौड्यालको विशेष...
अर्जुन प्रधान , अमेरिका,
द लिटरेरी सोसाइटी अफ भुटान (LSB) को हालै सम्पन्न कार्यक्रममा नयाँ...
दमकको दुईवटाका वडाबासीले अभैm स्वच्छ पिउने पानी पाएनन
मंशिर ११/
दमक नगरपालिकाको दुई वटा वडामा अझैं स्वच्छ खानेपानीको धारा पुग्न सकेको छैन । दमकमा खानेपानी सञ्चालन भएको २२ वर्ष वितिसक्दा पनि अझैं दुई...
नेपालमै ग्रामिण स्तरमा पहिलो पटक नेटवर्किङ्ग प्रविधिमा नगरको काम हुने
चैत्र ७, २०७४ / डिकेश लामा
दमक/ झापाको शिव सताक्षी नगर पालिकाले वडाका सम्पूर्ण काम कार्वाही पारदर्शी बनाउँने उदेश्यका साथ नेपालमै पहिलो पटक इन्टरनेट नेटवर्किङ्ग...
बनको आगो नियन्त्रणमा नआउँदा शरणार्थी त्रसिद
आगलागीबाट बनमा ठूलो क्षति
फाल्गुन २७/ डिकेश लामा
दमक/झापाको दमक नगर पालिकामा रहेको हंसे दुम्से सामुदायिक बनमा लागेको आगलागी पूर्णरुपमा नियन्त्रणमा नआए पछि भूटानी शरणार्थीहरु...















