विदेशबाट नेपालीको उद्धार सुरू, म्यानमारबाट २६ जना आइपुगे काठमाडौं

काठमाडौं - कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार सुरू भएको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ ।...

अमेरिकाका चर्चित नेता, अर्बपति र विभिन्न कम्पनीका ट्वीटर खाता ह्याक

काठमाडौं - अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक भएका छन्। एउटा ठूलो सङ्गठित साइबर हमलालाबाट पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार...

दक्षिण कोरियास्थित एक अस्पतालमा आगलागी ३७ जनाको मृत्यु

१२ माघ, काठमाण्डौं । दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३७ जना भन्दा बढीको मृत्यु भएको छ। अन्य ७० जनाभन्दा बढी घाइते भएका छन्...

पत्रकारितालाई नियन्त्रण गर्ने विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियनले बुझायो ज्ञापनपत्र

बैशाख ३१/ सरकारले सदनमा पेश गरेको मिडिया काउन्सिल, आमसञ्चार लगायतका पत्रकारितालाई नियन्त्रण गर्ने प्रकृतिको प्रावधान रहेका विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियनले आज...

बार्षिक ६० लाखको अचार उत्पादन गर्दै झापाली महिलाहरु (हेर्नुहोस् भिडियो स्टोरी)

झापामा अचार उत्पादन तर्फ महिलाहरुको आकार्षण बढ्दो ६ भदौ २०७५/डिकेश लामा दमक/झापामा अचार उत्पादन व्यवसाय प्रति महिलाहरुको आकार्षण बढ्न थालेको छ । शुरु शुरुमा घरायसी प्रयोजनका...

सुन तस्करीका नाइके गोरे पक्राउ

८ जेष्ठ, काठमाडौँ । त्रिभूवन विमानस्थलबाट पाँच बर्षदेखि सुन तस्करी गर्दै आएको गिरोहका नाइके भनिएका चुडामणि शर्मा उर्फ गोरे फरार भएको ४ महिनापछि अन्ततः...

भुटानी शरणार्थिद्वारा सम्मान जनक स्वदेस फिर्ती माग

असार ६/आज अंग्रेजी महिनाको जुन २० तारिख विश्व सरणार्थि दिवसको अवसर पारेर बिगत ३० बर्ष देखी नेपालनमा सरणागत रहँदै आएका भुटानी शरणार्थिहरुले...

फेरी दोहोरियो जापानी इतिहासः आकिहितोबाट जिवित रुपमै राज गद्दी त्याग

१७ बैशाख, काठमाण्डौ । जापानी इतिहासमा दोस्रो पटक मंगलबार जिवितछदै राजाले गद्दी त्यागेका छन । सम्राट आकिहितोले स्वास्थ्य समस्याका कारण राज गद्दी त्यागेको घोषणा...

अभिताभ र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं - भारतीय चलचित्र अभिनेताद्वय अमिताभ र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकापछि गरिएको परीक्षणमा पिता अमिताभ बच्चन र...

आज नाग पञ्चमी , आधुनिकताले गर्दा घर घरमा नाग टाँस्ने प्रचलन हराउँदै

साउन २०/ हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी अर्थात आजकै दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त,...

ताजा पोष्ट

‘किन ? माया गर्‍यौ २’ नामक म्युजिक भिडियो सार्वजनिक

चर्चित गायिका अन्जु पन्त र कर्मा ग्याल्जेन बम्जन को स्वरमा रहेको ‘किन ? माया गर्‍यौ २’ नामक म्युजिक भिडियो जेष्ठ ४ गते...

स्व. कृषि वैज्ञानिक प्रा.डा. गोविन्द रिजालको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

भूटानी समाजका एक मात्र कृषि वैज्ञानिक, लेखक, साहित्यकार एवम् भूटानी शरणार्थीको हक हितको लागि प्राज्ञिक तहमा बहस पैरवी गर्दै आउनु भएका प्राज्ञिक...

हर्क चाम्लिङ राईको ‘तिम्रो मीठो मायाले’गित सार्बजनिक

गायक तथा संगितकार हर्क चाम्लिङ राई नेपाली भाषी भुटानी गायक हुन् । कला, साहित्य र लेखनमा सानैदेखि कलम चलाउदै आएका राइ समाजिक...

मौसम जानकारी

error: Content is protected !!