भुटानी नेता स्व. डा. भम्पा राईको जिवनी बिमोचन

असोज १२/३ दशक सम्म दमकमा शरणार्थी जिवन बिताएर दमकमै निधन भएका भूटानी नेता स्व. डा. भम्पा राईको आत्मा कथा बिमोचन भएको छ...

सहकारीमार्फत कृषिको आधुनिकीकरण सहजः प्रधानमन्त्री ओली

१३ साउन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बिकासले कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने भएकाले यसको प्रबर्द्धनमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्...

गृह नगरका नागरिक प्रधानमन्त्री ओली प्रति धेरै आशावादी

दमकका नागरिकले के आशा गरेका छन् त ? ७ फाल्गुन २०७४/डिकेश लामा दमक/झापा जिल्ला क्षेत्र नम्बर १ बाट प्रत्यक्ष विजयी उम्मेद्वार पूर्व प्रधानमन्त्री नेकपा...

भूटानी शरणार्थी अपाङ्गहरुमाझ विविध कार्यक्रम सम्पन्न

अपाङ्गका सहयोगका लागि सचेतना डिकेश लामा/ २४ कार्तिक २०७४ बेलडाँगी/ झापाको बेलडाँगी २ स्थित पञ्चवति विद्यालयमा आज भूटानी शरणार्थी अपाङ्गहरुको क्षमता अभिबृद्धिमा सचेतनाका लागि विविध कार्यक्रम...

ब्राजिल विश्वकप फुटबलको दोस्रो चरण प्रवेश

१४ असार, काठमाण्डौ । समूह 'इ' को बिजेता बन्दै ब्राजिलले रसियामा जारी बिश्वकप फुटबलको दोस्रो चरण प्रवेश गरेको छ । दोस्रो चरण प्रवेशका लागि...

“भुटानमा न्यायको आवाज: ईयू वार्तामा मानव अधिकारलाई प्राथमिकता देऊ” – राम कार्की 

अर्जुन प्रधान ,२१ अप्रिल २०२५ १३औं ईयू–भुटान वार्षिक परामर्शको तयारी भइरहँदा, भुटानी राजनीतिक बन्दीहरुको रिहाइको माग गर्दै ग्लोबल क्याम्पेन...

युरोकपमा फ्रान्सको विजयी शुरूवात, जर्मनी पराजित

काठमाडौँ- विश्वविजेता फ्रान्सले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १-० गोलले पराजित गर्दै फ्रान्सले विजयी शुरुवात गरेको...

रवि लामिछानेकाे मन्त्री र सांसद पद खारेज [पूर्णपाठ]

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । अमेरिकी...

संसदमा सोबिताको पहिलो सम्बोधन (पूर्णपाठ)

रास्वपाकी सांसद सोबिता गौतमले पहिलोपटक संसदको रोष्टममा उभिएर आफ्नो उपस्थितिलाई नेपाली राजनीतिको पानीढलोकाे रुपमा उल्लेख गरेकि छन्। लिखित सम्बोधन...

झापाको शिवसताक्षिमा आज बिहान भएको सवारी दुर्घटनामा नेकपा जिल्ला नेता राधाकृष्ण खनालकी छोरीको मृत्यु

जेठ २०/ झापाको शिवसताक्षिमा आज स्कुटर र मोटरसाईकल एकआपसमा ठोक्कीएर भएको दुर्घटनामा एक किशोरीको ज्यान गएको छ । आज बिहान १० बजे तिर पूर्वपश्चिम राजमार्ग...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!