झापाका उत्कृष्ट शैक्षिक संस्था र विधार्थीलाई सम्मान
उत्कृष्ट विधालयमा आदर्श मावि प्रथम
३० भदा २०७५/डिकेश लामा
दमक/ झापा जिल्लामा यस बर्षको उत्कृष्ट श्रेणीका विधालय तथा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विभिन्न...
विनोदको विकास, नगर कै नमूना
मासिक ७० हजार देखि १ लाखसम्म कमाई
१ चैत्र, २०७४/डिकेश लामा
दमक/ झापाको दमकमा रहेका एक युवाले घरमै कृषि तथा पशु पालन गरेर मनग्ये आम्दानी...
चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’
@अर्जुन प्रधान
देश, माटो अनि त्यही माटोको टिका
आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा ।
देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ।
यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।
पराराष्ट्र मन्त्री ज्ञवालीको चुरो कुरो आफ्नै श्रीमतीबाट खुल्यो (हेर्नुहोस भिडियो सहित)
विवाह गरेको ३१ बर्षसम्म ज्ञवालीले विवाह दर्ता समेत गरेनन्
१६ असार २०७५/डिकेश लामा
दमक/ बर्तमान पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको श्रीमति सरस्वती ज्ञवालीले विवाह...
अपहरित बालकलाई प्रहरीले गरे उदार
अपहरणको आरोपमा ३ जना पक्राउ
२६ मंसीर २०७५/डिकेश लामा
झापा/नाटकीय रुपमा भारतबाट अपहरण गरी नेपालमा ल्याइएका एक ७ बर्षिय बालकको दमकमा उद्धार गरिएको छ ।...
एसइइका उत्कृष्ट विधार्थीलाई सम्मान तथा पुरस्कार
एसइइका उत्कृष्ट विधार्थीलाई सम्मान तथा पुरस्कार
७ साउन २०७५
दमक/प्रदेश नम्बर १ को सामुदायिक विधालयमा मध्ये नमूना विधालयको रुपमा चिनिएको हिमालय माध्यामिक विधालयका उत्कृष्ट ५ जना...
चुलाचुलीका ३ दाजुभाइले शुरु गरे ७० लाखमा नमूना पोल्ट्री फार्म
विदेशमा भन्दा धेरै स्वदेशमा फाईदा हुने उनीहरुको भनाइ
असार ३१, २०७५/डिकेश लामा
दमक/विदेशमा भन्दा स्वदेशमै केही गरौं भन्ने सोचका साथ इलामको चुलाचुलीमा ३ जना दाजुभाइ...
नेपाली भाषा, साहित्य र संस्कृतिको विश्व अभियान ,छैठौं अन्तर्राष्ट्रिय सिर्जनात्मक सम्मेलन
नेपाली भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित छैठौं अन्तर्राष्ट्रिय सिर्जनात्मक सम्मेलन (GICC VI) आगामी जुन १३ देखि १५ सम्म नेदरल्यान्ड्सको द...
राजधानी बाहिर पहिलो पटक रोवट प्रतियोगिता सम्पन्न
सन् २०५० सम्ममा चन्द्रमा र मंगल ग्रह पुग्ने लक्ष्य
डिकेश लामा चैत्र २, २०७४
दमक/ विज्ञान प्रविधिको क्षेत्रमा नेपालको विकासका लागि पहिलो पटक...
सेतो झोलाभित्रको संसार
पथरीदेखि अमेरिकाको अदालतसम्म अधिवक्ता युवाराजको उदय
ग्लोवलपोस्ट विशेषमा
भविष्य सधैँ अस्पष्ट ऐनाजस्तो हुन्छ, तर कहिलेकाहीँ एउटा...















