सलमान खान जेलमुक्त

२४ चैत्र, काठमाण्डौं । दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित बलिउड  अभिनेता सलमान खानलाई जमानत दिइएको छ। जमानतपछि उनी जेलबाट मुक्त भएका...

नेल्सन मण्डेलाकी पूर्बपत्नि बिनीको निधन

१९ चैत्र, काठमाण्डौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको ८१ बर्षको उमेरमा निधन भएको छ। नेल्सन मण्डेला जेलमा रहँदा...

पाकिस्तानी गायीका सारा राजा नेपालमा

काठमाडौ । पाकिस्तानी गायीका सारा राजा खान काठमाडौ आएकी छिन् । काठमाडौस्थित पाकिस्तान दुतावासले मार्च २३ अर्थात पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको सांगितीक...

नेपाली साहित्यको प्रकाण्ड विद्वान ई.ब.रको टेक्सास अमेरिकामा श्रद्धाञ्जली कार्यक्रम

समग्रह नेपाली साहित्यको प्रकाण्ड विद्वान, दार्शनिक, चिन्तक, अभिभावक, एक असाधारण प्रतिभा इन्द्रबहादुर राई स्वर्गारोहण भएको १३औँ दिनको पुण्यतिथिमा उनको दिबाङगत आत्माको चिरशान्तिको कामना गर्दौ...

अमेरिकी बिदेशमन्त्री टिलर्सन बर्खास्त

२९ फागुन, काठमाण्डौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई पदबाट बर्खास्त गर्दै उनको ठाउँमा सीआईएका निर्देशक माइक पोम्पियोलाई नियुक्त गरेका छन् । बीबीसीका अनुसार...

साउदीमा मध्यरातमा शाही घोषणाः सेना प्रमुख बर्खास्त

१५ फाल्गून, काठमाण्डौं । साउदी अरेबियाले मध्यरातमा शाही निर्णयमार्फत सेना प्रमुख अब्दुल रहमान बिन सालेह अल-बुन्यन सहित उच्च सैन्य कमाण्डरहरूलाई बर्खास्त गरेको छ ।...

चर्चीत अभिनेत्री श्रीदेवीको हृदयघातले निधन

१३ फाल्गून,काठमाण्डौं । भारतीय चलचित्र क्षेत्रमा सफल मानिएकी एक जना चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति हृदयातका कारण निधन भएको छ।५४ वर्षीया श्रीदेवी आफ्नो नन्दको छोराको...

सिरिया लडाईः सरकारी सेनाकै आक्रमणमा १ सय भन्दा बढी सर्बसाधारण मारिए

८ फाल्गुन, काठमाण्डौं । सिरियाली सरकारी सेनाकै आक्रमणमा पूर्बी गुटा क्षेत्रमा २० वालवालिकासहित एक सय भन्दा बढीको मृत्यु भएको छ । दमास्कसको बाहिरी भागमा रहेको...

कुर्दिस लडाकूलाई नसघाउन टर्किको सिरियालाई चेतावनी

७ फागुन, काठमाण्डौं । टर्की कुर्दिस लडाकुबिरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको छ । टर्कीले आतकंवादी समूह मानेको कुर्दिसलाई अमेरिकाको सहयोगमा सिरियाले सघाएपछि टर्कीले उनिहरुलाई नसघाउन...

इरानमा बिमान दुर्घटना ६६ जनाको मृत्यु

६ फागुन, काठमाण्डौं । ७१ जनाको मृत्यु हुने गरी रसियन बिमान दुर्घटनामा परेको साता दिन वित्न नपाउँदै इरानमा आज अर्को एउटा विमान दुर्घटना हुँदा...

ताजा पोष्ट

राजनीतिक संवाद पुनः सुरु, शीतल निवासमा शीर्ष नेताहरूको भेट

काठमाडौं — देशको राजनीतिक अन्योलका बीच संवादको सकारात्मक संकेत देखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख...

भुटानी अभियान संयोजक राम कार्कीलाई पितृ शोक

भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीलाई पितृ शोक परेको छ। उनका बुबा ९२ वर्षीय खड्गबहादुर...

भुटानमा ३५ वर्ष जेल जीवनपछि राजनीतिक बन्दी शा बहादुर गुरुङको रहस्यमय मृत्यु

'ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान' ले छानबिन तथा सम्पूर्ण राजबन्दीहरूको रिहाइको माग गरेको छ ।

मौसम जानकारी

error: Content is protected !!