Home गतिविधि

गतिविधि

    ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

    @अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

    अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा ‘साहित्यिक तथा सांगीतिक संवाद’ ह्यारिस्बर्गमा सम्पन्न

    @अर्जुन प्रधान / ह्यारिस्बर्ग, पेनसिल्भेनिया अमेरिकाको पेनसिल्भेनिया राज्यस्थित ह्यारिस्बर्ग शहरमा जुलाई १२, २०२५ का दिन अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ...

    पास्टर भद्र राई र गायिका लिडिया राईलाई BNCA सम्मेलनमा गोल्डेन अवार्ड प्रदान

    रोचेस्टर, अमेरिका – जुलाई ३, २०२५ भूटानी नेपाली चर्च अमेरिका (BNCA) को १२औं सम्मेलनको विशेष सत्रमा पास्टर भद्र राई...

    ‘सुसमाचार र म’ शिर्षकमा BNCA को १२औं सम्मेलन अमेरिका न्यूयोर्कमा सुरु

    रोचेस्टर, न्यूयोर्क — जुलाई ३, २०२५ भुटानी नेपाली चर्च अमेरिका (BNCA) को आयोजनामा १२औं वार्षिक सम्मेलन न्यूयोर्क राज्यको रोचेस्टर...

    २२ वर्षपछि पुनर्मिलनमा, विद्यार्थीहरूले गरे ‘शिक्षक अभिनन्दन’

    ओहायो, जुन २८ – दुई दशकअघि शरणार्थी जीवनको कठोर भोगाइसँगै शिक्षा हासिल गरेका विद्यार्थीहरूले २२ वर्षपछि शिक्षक–शिक्षिकाप्रति आभार प्रकट गर्दै ‘शिक्षक अभिनन्दन...

    ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

    काठमाडौँ, ६ असार — ख्रीष्टियन पत्रकारिता क्षेत्रको सशक्तिकरण, आपसी एकता र डिजिटल युगमा सुसमाचार प्रचारका सम्भावनालाई उजागर गर्ने उद्देश्यले ख्रीष्टियन जर्नलिस्ट फेलोसिप...

    ‘ युरोप संस्करण २०२५ ,स्वीकारोक्ति ग्लोबल टुर ’ सुरु

    अर्जुन प्रधान द हेग, नेदरल्यान्ड्स – जुन १६, २०२५ नेपाली भूटानी समुदायको पहिचान, साहित्य र सामाजिक...

    अमेरिकामा ‘यो मन त मेरो नेपाली हो’ ले पायो दर्शकको साथ

    अर्जुन प्रधान निर्देशक मित्र प्रधानद्वारा निर्देशित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को विशेष शो अमेरिका अन्तर्गत...

    सामाजिक सञ्जालमा भ्रामक सूचना फैल्याउने युवती पक्राउ

    सामाजिक सञ्जाल टिकटकमार्फत जातीय तथा साम्प्रदायिक भावना भड्काउने, प्रतिष्ठित व्यक्ति र संस्थामाथि तथ्यहीन आरोप लगाउँदै चरित्र हत्या गर्ने सामग्रीहरू पोस्ट गर्ने गरेको...

    युट्युबमा सामग्री पोस्ट गरेबापत पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी

    वरिष्ठ पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराध सम्बन्धी कसूर गरेको...

    ताजा पोष्ट

    ज्ञानेन्द्र गदाल गीत सम्मानसहित सात नेपाली स्रष्टा अमेरिकामा सम्मानित हुँदै

    @अर्जुन प्रधान/अमेरिका  अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर,...

    ग्लोबल भुटानी हिन्दु संगठनद्वारा आचार्य पर्वत राज घिमिरे मुख्य पुजारीमा नियुक्त

    @अर्जुन प्रधान ग्लोबल भुटानी हिन्दु अर्गनाइजेशन (GBHO) ले बसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा आचार्य श्री पर्वत राज...

    न्यु ह्याम्पसायरमा नेपाली भाषी  भुटानी र राजनीतिक बन्दीबारे ऐतिहासिक प्रस्ताव दर्ता

    @अर्जुन प्रधान न्यु ह्याम्पसायर — न्यु ह्याम्पसायर राज्य सभाको राज्य–संघीय सम्बन्ध र पूर्वसैनिक मामिला समितिमा भुटान सरकारद्वारा १९८० र १९९० को दशकमा नेपाली...

    मौसम जानकारी

    error: Content is protected !!