कविता – " संकटमा जीवन "
"स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य"
" संकटमा जीवन "
..................
ईश्वरको मृत्युसँगै हुनुपर्छ
जीवन र मेरो पारपाचुके भएको ,
त्यहाँ देखि यहाँ सम्म आइपुग्दा
जीवन त रोवर्टको सहरमा
निसासिएर 'साइनोसीसले'...
स्रष्टा जम्काभेट Episode 2
http://youtu.be/ixGEEiirgDc
ऐतिहासिक बन्यो अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान -२
Omaha, Nebraska; Dec. 3, 2014.
नेब्रास्काको ओमाहा सहरमा, गत मिती २०१४ नोवेम्बेर २७ तारिक सहभागी स्रष्टा र प्रतिनिधीहरुको स्वागत कार्यक्रम देखी सुरु भई २८ र...
डेन्जोम सम्पाहांगलाई "साहित्य दुत सम्मान"
गत २८ नोभेम्बर २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घदुवारा डेन्जोम सम्पाहांगलाई "साहित्य दुत सम्मान"बाट सम्मानित गरिएको छ |
नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका...
'अन्तराष्टृय सृजनात्मक अनुष्ठान २'लाई शुभकामना – सुरेन्द्र लिम्बू 'पर्देशी'
अन्तराष्टृय सृजनात्मक अनुष्ठान २ को भव्य, सभ्य र उपलब्धीपुर्ण सफलताको हार्दिक मङ्गलमय शुभ कामना
- सुरेन्द्र लिम्बू 'पर्देशी'
अध्यक्ष
अन्तराष्टृय पर्देशी साहित्य समूह
'अन्तराष्टृय सृजनात्मक अनुस्ठान २'लाई शुभकामना: वासु शर्मा
'अन्तराष्टृय सृजनात्मक अनुस्ठान २'
को
सफलताको लागी
अन्तराष्टृय नेपाली साहित्य समाज डाल्लस टेक्सस्का अध्यक्ष
श्री वासु शर्मा
को
हार्दिक शुभकामना:
http://youtu.be/dWJIb67v2oU
वासु शर्मा - अध्यक्ष, अन्तराष्टृय नेपाली साहित्य समाज डाल्लस टेक्सस्का
The Mirror 'दर्पण' Launching through International Creativity Ceremony 2
http://youtu.be/vKikXaaozbg
नायक भुवन के सी अमेरिकामा भुटानी नेपालीहरु माझ
डाल्लास, ग्लोवल पोस्ट
गत हप्त अगस्त २, २०१४; सनिबार टेक्सस्को डाल्लास फोर्त वोर्थ शहरमा नेपाली सिनेमाका नायक भुवन के सी भुटानी नेपालीहरु माझ रमाए । गत...
कविता
"स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य"
"आत्मालोचना "
लासहरुको बगरमा
आफ्नै लास बोकेर शवयात्रा....
गरि रहेको छु म
भिन्नता यति हो
मुर्दाघाट तोकिएको छैन
एकोहोरो शंख उत्घोष भएको छैन
रामनाम सत्य हो...
Bhutanese Community of Connecticut marked the 200th Bhanu Jayanti.
Bhutanese Community of Connecticut marked the 200th Bhanu Jayanti on July 12, 2014 aimed to preserve and promote Nepali Literature. Many Bhutanese Nepali...