6th Interstate Bhutanese Soccer Tournament Concluded with grand Success
Global Post; Seattle, Washington, July 6, 2016.
On July 3,2016; Sunday, the mega sports festival of Bhutanese Americans was ended extravagantly with grand success of...
Bhutanese Community of Connecticut marked the 200th Bhanu Jayanti.
Bhutanese Community of Connecticut marked the 200th Bhanu Jayanti on July 12, 2014 aimed to preserve and promote Nepali Literature. Many Bhutanese Nepali...
सुरु भयो अन्ताराष्ट्रिय आवज
अन्ताराष्ट्रिय आवज भाग १:
http://youtu.be/vS8hUuKWj1M?list=UUvvdxfwcvwEQILBGPVn6hWw
अन्ताराष्ट्रिय आवज कार्यक्रम संयोजक तथा प्रस्तोता :- मम्ता राई मोक्तान
GBLO organizing literary creative training.
Again on 5th April 2014, GBLO (Global Bhutanese Literary Organization) is going to organize a day literary creative training at Bhutanese Refugee camp, Jhapa...
डेन्जोम सम्पाहांगलाई "साहित्य दुत सम्मान"
गत २८ नोभेम्बर २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घदुवारा डेन्जोम सम्पाहांगलाई "साहित्य दुत सम्मान"बाट सम्मानित गरिएको छ |
नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका...
Bhutan politics
The Government of Bhutan is a constitutional monarchy; between 1907 and the 1950s however, Bhutan was an absolute monarchy. The peaceful march to democracy...
"नलेखिएर लेखिएरको कथा" ...
("स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य")
हिजो सानो छदाँ, आमाको आँखा भरि रहेर
मखमली काँखमा खेल्दै ,रमेर सुनेको
दन्ते कथाको नायक,खलनायकको कथा
दिग्विजयी राजकुमारको कथा
राजा, महाराजा भन्द कौसल
मुख्य मन्त्री...
वीरगञ्जमा ग्याँस उद्योगमा आगलागी, दुईको मृत्यु
५ पौष, काठमाण्डौ । पर्साको वीरगञ्जमा रहेको सुपर ग्याँस उद्योगको प्लान्टमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । ९ घण्टा भन्दा बढी समय...
अमेरिकी आक्रमणमा इरानी कुड्स फोर्सका प्रमुखको मृत्यु
१८ पौष, काठमाण्डौ । अमेरिकाले इराकको बगदादमा गरेको हवाई हमलामा इरानी कुड्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन ।
इराकस्थित आफ्नो दूताबासमा भएको हमलापछि अमेरिकी...
लेखक नेत्र पन्थिको लेफ्ट-राईट पुस्तकबारे विमर्श
सहयात्री ढकाल/कोलम्बस
पुस्तक “लेफ्ट-राइट, सत्ता र शक्तिको अराजनीति”अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत ह्यारिसवर्ग शहरमा बौद्धिक जमात माझ चर्चापरिचर्चा भएको छ।
गत २२ डिसम्बरका दिन त्रिवेणी साहित्य मञ्च र एन आर एन ए पेन्सिलभेनिया चेप्टरले सयुक्त रुपमा कार्यक्रमको आयोजन गरेको पत्रकारनारद आचर्या सुदामाले ग्लोबलपोष्टलाई बताउनु भएको छ ।
त्रिवेणी साहित्य मञ्च र एन आर एन ए पेन्सिलभेनिया चेप्टरले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार भक्त धिमिरेलेकृतिको विषयमा बोल्दै:' यो कृति, कृति मात्र नभएर नेपालको ईतिहासमा ठूलो ग्रहन्थ हो' ।आज सम्म भएका नेपालको घिनलाग्दोराजनैतिक अराजतत्वको गतिलो झटारो हो।'







