दमक गाेर्खा डिपार्टमेन्ट सभाहलमा ‘जिउँदो आकाश’ प्रदशनको तयारी

0
965

दमक, जेष्ठ ३ | चुलाचुली थिएटरको सहकार्यमा साईलेन्ट एक्टको प्रस्तुति रहने, नाटक ‘जिउँदो आकाश’ यही जेठ ११,१२,१३ गते सम्म, दमक गाेर्खा डिपार्टमेन्ट सभाहलमा प्रदशन हुने भएको छ |

कार्यक्रम संयाेजक असाेक बस्नेतको अनुसार ३ लाखको बराबर लगानीमा तयारी भरहेको उक्त नाटकमा १४/१५ सय दर्शकको सहभागी हुने अनुमान छ | माेरङ उर्लाबारी, इलाम चुलाचुली, केर्खा र दमकका मुख्य ४० ठाउँहरूमा पाेष्टरहरू टास्ने लगायतका प्रचारप्रसारको कार्य भैरहेको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here