पूर्ब डिआइजी सिलवाल इन्टरपोलको समेत निगरानीमा

0
842

८ माघ,  काठमाडौं  पूर्व डिआईजी एवं ललितपुर क्षेत्र नम्बर १ का एमाले सांसद नवराज सिलवालविरुद्ध प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेपछि प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरपोल’को मोस्ट वान्टेडको सूचीमा परेका छन् ।

आईजीपी बढुवामा कार्यसम्पादन मूल्याङ्कन किर्ते गरेको अभियोगमा प्रहरीको खोजिमा रहेका सिलवाल नेपालमा फेला नपरेको भन्दै आइतबार डिफ्यूजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय जनाएको छ । यो सँगै अब विश्वका १९२ देशका प्रहरीले सिलवालमाथि निगरानी गर्न थालेका छन् । सिलवाल फेला परेसँगै नेपाल प्रहरीलाई उनिहरुले पक्राउ गरि बुझाउनेछन् । सर्वोच्च अदालतले कार्यसम्पादन मूल्याङ्कन किर्ते भएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न आदेश दिएपछि प्रहरीले उनलाई समेत खोजिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here