प्रतिनिधिसभाको उपसभामुख चयन शनिबार

0
154

काठमाडौं  । प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ ।

बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् । 

सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here