युक्रेनका गृहमन्त्रीसहित १६ को हेलिकप्टर दुर्घटनामा मृत्यु

0
191

युक्रेनको राजधानी कीभमा हेलिकप्टर दुर्घटना भएको छ । युक्रेनको राजधानी कीभ नजिकै रहेको ब्रोभरी टाउनमा आज हेलिकप्टर दुर्घटना भएको छ ।

दुर्घटनामा युक्रेनका गृहमन्त्री र  मन्त्रालयका अन्य वरिष्ठ अधिकारीसहित १६ जनाको मृत्यु भएको छ । कीभ क्षेत्रका गभर्नरले आज एक हेलिकप्टर आवासीय भवन नजिकै दुर्घटनाग्रस्त भएको जानकारी दिएका छन्।

मृत्यु हुनेमा दुई बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here