रुसले युत्रक्रेनमा फेरि गर्‍यो आक्रमण, ५ जनाको मृत्यु

0
176

काठमाडौं। रुसले युत्रक्रेनमा पुनः आक्रमण गरेकाे छ । हालै युक्रेनले रुसी कब्जाबाट फिर्ता लिएको खेरसन शहरमा हिँजो भएको आक्रमणमा परी ५ जनाको मृत्यु भएको युक्रेनी अधीकारीले जानकारी दिएका छन् ।

आक्रमणमा अन्य ३५ जना घाइते भएका छन् । घटनाको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको फोटो टेलीग्रााममा शेयर गर्दै घटानको निन्दा गरे। उनले यसलाई त्रास देखाउन र रमाइलोको लागि भएको आक्रमण भनेका छन्।

रुसी कब्जापछि पुनः फिर्ता लिएपछि खेरसनमा रुसले निप्रा नदीको किनारबाट शहरमा गोलाबारी गरीरहको युक्रेनको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here