रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’मा
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ ‘हेर्दा हेर्दै’मा राखिएको छ ।
केन्द्रमा समीकरण परिवर्तनकाे असरः प्रदेश १ र गण्डकी सरकार धरापमा !
काठमाडौं। केन्द्रमा बनेको नयाँ समीकरणसंगै प्रदेश १ र गण्डकी प्रदेश सरकार संकटमा परेका छन्। संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नयाँ...
३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न आमनिर्वाचनमा सहभागी भएका राजनीतिक दल र उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन निर्देशन दिएको हो ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीकाे निर्णय
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने भएको छ । शनिबार सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै...
पहिले सरकारको नेतृत्व गर्न प्रचण्ड र देउवाको हानथाप
काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन २ दिन मात्रै बाँकी छ । योसंगै दलहरुको दौडधूप पनि बढेको छ ।...
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, ४२८५ जना उम्मेदवारको जमानत जफत
काठमाडौं। निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज...
धारामै हिउँ जम्न थाल्यो
सुर्खेत । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि...
सत्ता समीकरण मिलाउन बढ्याे प्रचण्डकाे सक्रियता
काठमाडौं। सत्ता समिकरण मिलाउनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियता बढेको छ । मंसिर ४ गतेको निर्वाचनमा सोचेजस्तो परिणाम...
चोलेन्द्रको निलम्बन फुकुवा कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं। सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगन अन्तरिम आदेश...
संकटमा रहेको अर्थतन्त्र सुधार गर्न कदम चालिन्छ– अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताएका छन् ।