युरोकपमा आज तीन खेल, क-कसको भिडन्त ?

काठमाडौँ- युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । आज समूह 'ए' को दुई खेल र समूह 'बी' को एक खेल हुनेछ । आज हुने पहिलो...

उपचारका लागि दिल्ली जानअघि पूर्वप्रधानमन्त्री खनालले गरे एमाले एकताको आह्वान

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेबाट निकालिएका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि दिल्ली प्रस्थान गरेका छन् । नर्भिक अस्पतालमा तीन दिनको उपचारपछि उनलाई दिल्लीस्थित...

नारायणी नदीको सतह अहिलेसम्मकै उच्च, सुरक्षित रहन आह्वान

काठमाडौँ- नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह सोमबार राति १०:५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा...

सिन्धुपाल्चोकमा बाढी-पहिरोमा सात बेपत्ता, ४५ जनाको उद्धार

काठमाडौँ– सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा ७ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार बेपत्ताहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र...

युरोकपमा पोर्चुगलको शानदार जित, रोनाल्डोले बनाए कीर्तिमान

काठमाडौँ- क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा साविक विजेता पोर्चुगलले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई...

सिन्धुपाल्चोकमा बाढी र पहिरोले सातको मृत्यु, बेपत्ताको खोजी जारी

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी छ । मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले कयौँ बेपत्ता भएका छन्...

युरोकपमा फ्रान्सको विजयी शुरूवात, जर्मनी पराजित

काठमाडौँ- विश्वविजेता फ्रान्सले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १-० गोलले पराजित गर्दै फ्रान्सले विजयी शुरुवात गरेको...

मनसुन सक्रिय भएपछि ४१ जिल्लामा बाढीको खतरा, १८ लाख मानिस जोखिममा

काठमाडौँ- मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ । ठाउँठाउँमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी...

कोपा अमेरिका : अर्जेन्टिनाको बराबरीमा मेस्सीको गोल

काठमाडौँ-  कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । ब्राजिलमा जारी खेल अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले...

युरोकपमा स्लोभाकियाको विजयी सुरुवात

एजेन्सी- स्लोभाकियाले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोलले हराउँदै स्लोभाकियाले विजयी सुरुवात गरेको हो  ।रुसको सेन्ट...

ताजा पोष्ट

कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान

अर्जुन प्रधान साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याएका पाँच...

GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...

छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

अर्जुन प्रधान मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...

मौसम जानकारी

error: Content is protected !!