‘स्वीकारोक्ति’को विचार र भावनाले म प्रभावित बनेको छु – सुरेन्द्र लिम्बु
स्वीकारोक्ति भित्र छिर्दै जाँदा पाएँ, जीवन र मृत्यु भन्दा पनि परको एउटा स्वचालित चेतना रहेछौं हामी । तर परिस्थितिबस सृजना भएका समयका मेसोहरुलाई पछ्याउँदै...





