खेलकुद तथा संगीत

    मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिन्

    गायिका मेलिना राईले  केही समयअघि प्रेमी सञ्जीव बराइलीसँग गरेकाे इन्गेजमेन्ट ताेडेकाे घाेषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमा एक विषय इन्गेजमेन्ट...

    यू-१९ राष्ट्रिय क्रिकेट: अपराजित रहदै सुदूरपश्चिम फाईनलमा 

    काठमाडौं। राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश अपराजित रहदै फाईनल पुगेको छ । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७...

    फिफा विश्वकप: उरुग्वे र दक्षिण कोरियाले अंक बाँडे

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन् । एजुकेसन सिटी...

    नेपालको लगातार पाचौं जित, चीन १० विकेटले पराजित

    २४ असोज, काठमाडौं । टि–ट्वान्टी विश्व कप छनोट अन्तरगत नेपालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लगातार पाचौं जित हात पार्ने क्रममा नेपालले...

    नेपालमा पनि सट्टेबाजी, पूर्व खेलाडीसहित ६ पक्राउ

    काठमाडौं | नेपालमा पनि बिभिनन समयमा हुने खेलहरुमा सट्टेबाजी हुने गरेको सुन्दा तपाई छक्क पर्नुहुन्छ होला । बिभिन्न समयमा हुनेगरेका यस किसिमका अबैधानीक धन्दाहरुले...

    विश्वकपः अर्जेन्टिनालाई तेस्रो पटक उपाधि

    काठमाडौं। २२ औं संस्करणको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै...

    विश्वकप क्रिकेटः अन्तिम ४ मा पुग्ने टोलिको छिनोफानो, पाकिस्तान अभागी

    २० असार, काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । अस्ट्रेलिया, भारत, इंग्ल्याण्डसँगै सेमिफाइनलमा न्युजिल्याण्डले अन्तिम चारका लागि स्थान...

    भारतीय फुटबल महासंघमा लगाएको प्रतिबन्ध फिफाद्वार फुकुवा

    एजेन्सी- फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)  माथिको प्रतिबन्ध फुकुवा गरेको छ । योसँगै अक्टोबर ११ देखि ३० सम्म...

    युरो कपमा आज पनि तीन खेल, कसको भिडन्त को सँग ?  

    काठमाडौँ- युरोप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । समूह चरण अन्तर्गत आज समूह 'सी' को दुई खेल र समूह 'बी' को एक खेल हुनेछ...

    साफ यू-२० महिला च्याम्पियनसिपः बंगलादेशसंग नेपाल ३—० गोल अन्तरले पराजित

    साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा...

    ताजा पोष्ट

    “भूटानी नेपाली संघर्षको कथा: चलचित्र ‘हिउँको गीत’ र ‘The Snow Singing’ को छायांकन सम्पन्न”

    अर्जुन प्रधान रंगकर्मी विमल सुवेदीको निर्देशनमा निर्माण गरिएको फिल्म ‘हिउँको गीत’ को छायांकन अमेरिका, ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउड फिल्म छायांकन गरिने...

    व्यवसायी एवं समाजसेवी उत्तर गुरुङको सहयोगमा सडकमानवहरुलाई न्यानो वितरण

    कुशल व्यवसायी एवं समाजसेवी उत्तर गुरुङको सहयोगमा सडकमानवहरुलाई न्यानो वितरण कार्य सम्पन्न भएको छ । ललितपुरको कुमारीपटीमा गुरुङ कलेक्सन नामको व्यवसाय सञ्चालन गर्दै...

    राष्ट्रसंघीय मानव अधिकार उच्च आयोग, एम्नेस्टी इन्टरनेशनल, र ह्युमनराइट्स वाचलाई खुला पत्र

    अर्जुन प्रधान, अमेरिका:सन् १९९० देखि १९९३ सम्म भुटानबाट बलपूर्वक निष्कासन गरिएका नेपालीभाषी दक्षिण भुटानी जनताको समस्यालाई पुनः उजागर...

    मौसम जानकारी

    error: Content is protected !!