ओविसिएको सातौं सम्मेलन सम्पन्न: छाता सङ्गठनको अवधारणालाई मूर्तता दिने निस्कर्ष

साउन १६, २०७४- जर्जीयाका दिलिप दाहालको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती गठन गर्दै पुनर्वास भुटानीहरुको अमेरिकास्थित छाता संगठन ओविसिएको सातौं सम्मेलन ३० जुलाई अपह्रान्ह सकिएको...

भारी वर्षाको कारण नेपालमा जनजीवन कष्टकार: सरकारले खोज, उद्धारको लागि गर्यो आह्वान

नेपालको विभिन्न क्षत्रमा केही दिनदेखि लगातार परेको वर्षका कारण जनजीवन कष्टकार बनेको कारण खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुर्‍याउन नेपाल सरकारले आह्वान गरेको छ। विशेष...

पास्टर सन्तोष रामदाम गम्भीर घाइते , प्रार्थनाका लागि अपिल 

अर्जुन प्रधान चर्चित चलचित्र ‘समालिएको जाति’ का निर्देशक तथा पास्टर सन्तोष रामदाम हाल गम्भीर चोटको उपचारमा हुनुहुन्छ।
globalpostinfo.us

पेनसीलभेनिया स्क्रेनटन सिटीमा तीन दिने दुर्गा पुजाकाे अायाेजना

अाश्विन शुल्क दशैकाे अाठाै दिन महाअष्टमीकाे दिनमा अमेरिकाकाे पेनसीलभेनिया स्क्रेनटन सिटीमा भूट्निस कल्चरल फाउन्डेसन एसाेसेस्न अफ स्क्रेनटनद्वारा तीन दिने दुर्गा पुजाकाे अायाेजना भएकाे छ...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!