कविता

केहि खोज -मनोबादहरुको द्वन्द ! -  कर्ण गुरुङ जीवनमा सत्यको खोज गर्दै गर्दा आफुले रोजेको केहि होइन ! आज आफैले पढेको दर्सन गलत पाए ! इतिहास,वैज्ञानिकता,सत्य बुज्दै जादा भगवान्ले मानब...

न्यानोपनको यात्राः क्यानकुन (मेक्सिको) मा मित्रता, स्वाद र स्वतन्त्रताका पाँच दिन— पातलो अन्तरे

केही यात्राहरू विश्रामका लागि योजना गरिन्छन्, केही साहसिकताका लागि—तर विरलै हुने केही यात्राहरू जीवनभर बोकेर हिँड्ने कथामा परिणत हुन्छन्। मेक्सिकोको क्यानकुनमा बिताएका...

क्यानबेराको चिडियाखानामा भूटानी महिलामाथि छुरा प्रहार

क्यानबेराको चिडियाखानामा एक महिला सहकर्मीलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । ओक्स इस्टेटका २९ वर्षीय पुरुषलाई सोमबार दिउँसो १२ः५० बजे राष्ट्रिय चिडियाखाना र एक्वेरियममा एक महिलाको शव फेला परेपछिप्रहरी निगरानीमा क्यानबेरा अस्पताल लगिएको थियो । चिडियाखानाको व्यावसायिक भान्साघरबाट 'चर्को चिच्याहट' सुनेपछि चिडियाखानामा आपतकालीन सेवा हरू बोलाइएको थियो र एक २९वर्षीय कामदारको छुरा प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा एउटा चक्कु फेला परेको छ । चिडियाखानाका कर्मचारीलाई बेडसाइडको सुनुवाइका क्रममा जमानत दिन अस्वीकार गरिएको थियो।

'अन्तराष्टृय सृजनात्मक अनुस्ठान २'लाई शुभकामना: वासु शर्मा

'अन्तराष्टृय सृजनात्मक अनुस्ठान २' को सफलताको लागी अन्तराष्टृय नेपाली साहित्य समाज डाल्लस टेक्सस्का अध्यक्ष श्री वासु शर्मा को हार्दिक शुभकामना: http://youtu.be/dWJIb67v2oU   वासु शर्मा - अध्यक्ष, अन्तराष्टृय नेपाली साहित्य समाज डाल्लस टेक्सस्का

ग्लोबल नेपाली फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्डमा अत्यधिक कलाकारहरुको सहभागिता हुने:प्रेस बिज्ञप्ति

  नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा प्रवर्धन गर्दै सम्पूर्ण नेपाली तथा नेपालीभाषी मनहरुलाई एउटै मन्चमा सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्धेश्यले आयोजना हुन...

यमनको मरिबमा बिद्रोही र सरकारी सुरक्षाफौजबीच भिडन्त, १११ जनाको मृत्यु

दुबई(एएफपी)- यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा तीन दिनमा कम्तीमा १११ जना यमनीको ज्यान गएको छ । यमनका हुथी विद्रोहीले यमनको...

अरूकै आशामा बसेका शरणार्थीले बाडे आफ्नो गाँस

भदौ १०, २०७४ दमक | नेपाल स्थित् झापा गाऊँ पालिकाका वडा नं. ७ मदरगाछका बासिन्दा, बाढी पीडितलाई १ हजार ८ सय ७० केजी चामाल...

त्याग, समर्पण र खुशी भेटाउने माध्यम: परिवार

त्याग, समर्पण र खुशी भेटाउने माध्यम: परिवार परिवार केवल एउटै छानामुनि बस्ने मानिसहरूको समूह होइन, परिवार त आत्माको सम्बन्ध...

एक दिने टेबल टेनिस प्रतियोगिता ओहायोको रेनोल्डवर्ग शहरमा  सम्पन्न  भएको छ।

सहयात्री ढकाल/कलोम्बस गत डिसेम्बर ६ तारिक  शनिवारका दिन प्लेटिनम इभेन्ट सेन्टरले ५० स्टार युवा क्लबको सहकार्यमा टेबलटेनिस प्रतियोगिताआयोजना गरेको हो ।  फिफ्टी स्टार युवा क्लबका अध्यक्ष किरण सुबेदीले  जनाए अनुसार उक्त टेबल टेनिस प्रतियोगितामा विभिन्न राज्यबाट  सहभागिताजनाईएको  थियो जस्तै  पेन्सिलभेनिया, केन्टुकी र ओहायोबाट करिब साठी भन्दा बडी खेलाडीहरु सहभागी थिए।  एक  दिने टेबलटेनिस प्रतियोगिताको निक्कै उत्साह पुर्ण रुपमा सम्पन्न गर्न पाउदा  फिफ्टी स्टार युवा क्लबका अध्यक्ष  किरण  सुवेदीले भने:"  हामी हर्षित छौं! कडा प्रतिस्पर्धा र अटूट खेलकुदको बीचमा, विभिन्न विधाका खेलाडीहरूले आफ्नो कला प्रदर्शन गर्दैकार्यक्रमलाई रोमाञ्चक दृश्यमा परिणत गरेका थिए।' उनि थप्छन :'सहद्रणपुर्ण वातावरणमा यस प्रतियोगितालाई समापन गर्नपाउँदा हामी खुशी छौ।' फिफ्टी स्टार युवा क्लब एउटा ओहायो बेस नेपाली  भाषी भुटानीहरुको  नन प्रफिट संस्था हो । यो संस्था २०२१मा स्थापन भएको होर यसले यस अघि विभिन्न खेलकुदको आयोजन गरिसकेको छ।यस संस्थाले आफ्नो समाजमा वंयमसेवा पनि गर्दै आएको छ।

डेन्जोम सम्पाहांगलाई "साहित्य दुत सम्मान"

गत २८ नोभेम्बर २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घदुवारा डेन्जोम सम्पाहांगलाई "साहित्य दुत सम्मान"बाट सम्मानित गरिएको छ | नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका...

ताजा पोष्ट

‘अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

अर्जुन प्रधान झापा, साउन १६।  कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसन को संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति...

स्वीकारोक्ति सिद्धि पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई

अर्जुन प्रधान काठमाडौं, साउन ९ — वरिष्ठ साहित्यकार, कवि, मुन्धुम संस्कृतिविद्...

“पहिलो प्रेम” को अनुभूति बोकेर ‘मनदेखि मनसम्म’ को आठौं संस्करण हुँदै

अर्जुन प्रधान ल्यानकास्टर, अमेरिका — नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय संस्था “साहित्य कला संगम” ल्यानकास्टरले आगामी जुलाई २५, २०२६ मा...

मौसम जानकारी

error: Content is protected !!