Uncategorized

    Second Annual National Kirat Conference Successful in Ohio, US

    Global Post; May 29, 2015; Ohio. On May 23rd and 24th of the year 2015, the second Annual Inter-State Kirat Khibekwa Yakwa Sewa was held...

    Nepal earthquake: Hundreds die, many feared trapped

    At least 876 people are known to have died in a powerful earthquake in Nepal, with many more feared trapped under rubble, officials say. The...

    'CHARKIYEKO BHUI' Review in USA.

    Texas, GlobalPostInfo; 30 March 2015. Active youth poet Karna Biraha's book 'CHARKIYEKO BHUI'(चर्किएको भुइँ) an anthology of poem was being discussed widely during the...

    'चर्किएको भुइँ' अमेरिकामा

    'चर्किएको भुइँ' माथि एक बृहत् विमर्श अमेरिकाको टेक्सास, इरविंग शहरमा हुने भएको छ | GBLO (Global Bhutanese Literary Organization) टेक्सास शाखाको आयोजनमा २०७१ चैत्र...

    Official Updates from Bhutanese American Sports Council (BASC)

    Global Post Reporter; Feb. 2015 On February 21, 2015; Saturday at 7:15 pm, the founding board members of the Bhutanese American Sports Council (BASC) met...

    Press Release — Stop Suicide

      Dear Everyone, Suicide is a major issue in the Bhutanese community. As such we are writing to inform you about the Stop Suicide Project being...

    स्रष्टा जम्काभेट Episode 4, with Bhutanese American Singers

    http://youtu.be/XGSmVyoQwvE   स्रष्टा जम्काभेट Episode 4, with Bhutanese American Singers. CREDITS: Concept Direction: Denzome Sampahang Program Coordination: Netra P. Acharya 'Basanta Dikteli' Program Management: A. K. Rana Sampang 'Ekalabya' Assist. manager:...

    GBLO केन्टुक्की च्यप्टर घोषणा

    जनवारी १८, २०१५; केन्टुक्की समाचार सम्वादाता । यही मिती १७ जनवारी २०१५, सनिबारको दिन अमेरिकाको केन्टुक्की राज्यमा ममता राई मोक्तानको संयोजकोत्वमा GBLO केन्टुक्की च्यप्टर गठान...

    कान्छी को (Kanchhiko)… New Nepali Song by Ramesh Chhetri

    http://youtu.be/HrsDyAOFLk4 कान्छी को (Kanchhiko)... New Nepali Song by Ramesh Chhetri  New Nepali Lok-Pop Song 2015 "Kanchhi Ko" by Ramesh Chhetri Music: Ramesh Chhetri Lyrics: Bishal Gurung and...

    जी. बि. एल. ओ. – नेब्रास्का च्याप्टर घोषणा

    विश्व भूटानी साहित्यिक संगठन (जी. बि. एल.ओ.) - नेब्रास्का च्याप्टर गठन भएको घोषणा ! सम्बादाता: कर्ण गुरुङ  नेब्रास्का, यू एस ए मिती १/४/२०१५ का...

    ताजा पोष्ट

    “पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक

    @ अर्जुन प्रधान   भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ। भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो। प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो। शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...

    ‘यो मन त मेरो नेपाली हो’लाई पाठ्यक्रम विकास केन्द्रको समर्थन, देशभक्तिपूर्ण चलचित्रको उच्च मूल्याङ्कन

    @अर्जुन प्रधान/ग्लोवलपोस्ट नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’...

    अभिनयबाट आत्मपहिचान खोज्दै: आयुशा समालको नेपाली फिल्ममा डेब्यु

    @अर्जुन प्रधान/ग्लोवलपोस्ट तीन वर्षको उमेरमा अमेरिका पुगेकी आयुशा समाल अहिले नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ मार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। भुटानी शरणार्थी...

    मौसम जानकारी

    error: Content is protected !!