बिपी अध्ययन प्रतिष्ठानको झापा अध्यक्षमा ‘मेची पुत्र’

0
974

दमक, झापा |
नेपाली साहित्य क्षेत्रमा लामो समयदेखी क्रियाशील ब्यक्तित्व ‘मेची पुत्र’ बिपी अध्ययन प्रतिष्ठानको झापा अध्यक्ष बनेका छन् ।

पुर्व क्षेत्रमा सहित्यिक गतिबिधिका अग्रणी युवा उनि युवाहरमाझ निके नै लोकप्रीय छन् । रुवाई, गजल तथा कबिता क्षेत्रमा कलम चलाउने उनी त्यस क्षेत्र वरपरका साझा युवा ब्यक्तित्व हुन् ।

उनलाई झापा अध्यक्षमा मनोनयन गरिएको जानकारि बिपी प्रतीष्ठानका अध्यक्ष धर्मेन्द्र नेम्वाङले हस्ताक्षर गरेको पत्रमा जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here