नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, बिमानस्थलमा भब्य स्वागत

0
995

५ चैत्र, काठमाडौं । जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट एक दिवसीय मान्यता पाएर स्वदेश फर्केको नेपाली नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आज त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ । उनिहरुलाई खेलप्रेमीहरुले भब्य स्वागत गरेका हुन् । विश्वकप छनोटमा दोस्रो चरणमा पुग्न नसके पनि नेपाली क्रिकेट टिमले ८ औं स्थानमा खेल पूरा गर्दै ४ वर्षका लागि ऐतिहासिक एक दिवसीय मान्यता पाएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here