आन्दोलनमा उत्रिए थापाथलीका सुकुम्बासी

0
138

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाउने भएपछि सुकुम्बासीहरू हिंसात्मक आन्दोलनमा उत्रिएका छन् ।

सोमबार महानगरले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । स्थानीय खुकुरी समेत लिएर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here