Home Home Page 8

Home

    राष्ट्रपतिबाट ३९५ कैदीबन्दीको कैद माफी मिनाहा

    प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीहरुको कैद तथा सजाय मिनाहा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको...

    आईसीसी विश्वकप लिग टू: ब्याटिङमा दीपेन्द्र र कुशल चम्किदा नेपालले स्कटल्याण्डलाई हरायो

    काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्याण्डमाथि शानदार जित हासिल गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि...

    महाशिवरात्री मेलाको तयारी पूरा

    पाशुपत क्षेत्रमा लाग्ने महाशिवरात्री मेलाको तयारी पूरा भएको छ । शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले...

    गठबन्धन टुट्ने-भत्कने कुरै छैन, अझ राम्रो बनाउनेगरि लागिरहेका छौँ : प्रचण्ड

    भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको...

    पाकिस्तान संकटः पेट्रोलको भाउ २७२ रुपिया पुग्यो, विदेशी मुद्राको सञ्चितिले १७ दिनको मात्र आयात...

    काठमाडौं। आर्थिक संकट झेलिरहेको पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । बुधबार पाकिस्तान सरकारले पेट्रोलमा २२ रुपिया र हाई स्पीड डिजेलमा प्रतिलिटर...

    स्ववियु कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता फागुन २७ गते

    काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले...

    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

    काठमाडौं। भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । 

    प्रतिनिधिसभा नियमावली मस्यौदा पारित: स्वार्थ बाझिने सांसदलाई समितिको सदस्य नबनाउने

    प्रतिनिधिसभा नियमावली मस्यौदा पारित भएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बिहीबारको बैठकले प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको...

    भन्सार अधिकृतविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    स्कटल्याण्डका प्रथम मन्त्री स्टर्जनले सरकारको प्रमुख पदबाट राजीनामा दिने

    काठमाडौं। स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले आठ वर्षभन्दा बढी समय स्कटल्याण्ड सरकारको प्रमुख पदबाट राजीनामा दिने भएकी छन्। स्टर्जनले...

    ताजा पोष्ट

    ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

    @अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

    ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

    @अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

    भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा

    @अर्जुन प्रधान नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...

    मौसम जानकारी

    error: Content is protected !!