गतिविधि

    मेनुका मेम्मोरेरयल फाउण्डेसनले साउद डाकोटामा भब्य संगीतिक कार्यक्रम गर्ने

    भाद्र १२, २०७४ | अमेरिकाको सुन्दर राज्य साउद डाकोटा अन्र्तगत सुइस फलमा यहि आउदो महिनाको २४ तारिक आइताबार सुगम सँगित साँझ २ भब्यताका साथ...

    शरणार्थी शिविरमा भव्यताका साथ तीजको कार्यक्रम सम्पन्न

    भाद्र ६, २०७४ दमक | नेपाल स्थित् भूटानी शरणार्थी शिविरमा भव्यताका साथ तीजको कार्यक्रम मनाइएको छ | युएनएचसीआरको सहयोग तथा एलदफ्लुएफको कार्यन्वयनमा भूटानी शरणार्थी...

    त्रिचन्द्र क्याम्पसको शतवार्षिकी आरम्भ

    ५ भाद्र, काठमाण्डौ । सन् १९१७ मा आजका दिन नै तत्कालीन राणा श्री ३ चब्द्र शमसेरले त्रिचन्द्र कलेजको आधारशीला राखेका थिए | कार्यक्रमको उद्घाटन...

    सिन्सिनटीमा संस्कृतिक कायक्रम सम्पन्न: दुई कृति विमोचित

    हिजो अगष्ट १९ अपरान्ह, सिन्सिनटी भूटानी समुदायले भव्यता र सभ्यताको साथ संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ | साहित्य, संगीत, नृत्य जस्ता कलाका विभिन्न विधाको...

    श्रीकृष्णजन्माष्टमी विशेष

    श्रीकृष्णजन्माष्टमी विशेष गोठालादेखि भगवान् श्रीकृष्ण भगवान् थिए कि असामान्य मानव यस विषयमा विवाद हुन सक्छ तर निजले दिएको उपदेश श्रीमद् भगवत-गीताको महत्व तथा...

    अमेरिकन भूटानी कलाकारितामा सृजनशील आयाम: मेरो डान्स कप यु.एस.ए.

    अमेरिकन भूटानीहरूलाई लक्षित गरेर अमेरिका भर छरिएर रहेको नृत्य विधाको प्रतिभा खोज्न वार्षिकरूपमा आयोजना हुने एजी(AZ) स्टुडियोद्वारा सन्चालित नृत्य प्रतिस्पर्धाको कार्यकर्म मेरो डान्स कप...

    ओविसिएको सातौं सम्मेलन सम्पन्न: छाता सङ्गठनको अवधारणालाई मूर्तता दिने निस्कर्ष

    साउन १६, २०७४- जर्जीयाका दिलिप दाहालको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती गठन गर्दै पुनर्वास भुटानीहरुको अमेरिकास्थित छाता संगठन ओविसिएको सातौं सम्मेलन ३० जुलाई अपह्रान्ह सकिएको...

    ओविसिएको सातौं सम्मेलन ओमाहामा शुरु

    पुर्वी नेपालका भुटानी शरणार्थी शिविरमा रहेका संकटाभिमुखहरूका लागि परोपकारी कार्य सञ्चालन गर्न पुनर्वास भुटानीहरूले छलफल चलाएका छन् । अमेरिकामा पुनर्वास भुटानी शरणार्थीहरूको संस्था अर्गनाइजेसन...

    मिस भूटान सम्पन्न – ताज आरती घिसिंगको शिरमा

    हिमालयन फेस्टिवल यु.एस.ए. द्वारा बिगत वर्षहरू देखि हरेक साल आयोजन हुदै आएको कार्यकर्म हिमालयन फेस्टिवल अन्तर्गत यो वर्ष पनि अमेरिकाको पेन्सिलभेनिया राज्यको सुन्दर शहर...

    Mero Dance Cup second season, in progress in Akron

    post Report -Arjun Pradhan, St. Paul, MN, July 15 2017 After great success of first season, Mero Dance Cup second season started on Month of Feburary...

    ताजा पोष्ट

    “पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक

    @ अर्जुन प्रधान   भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ। भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो। प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो। शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...

    ‘यो मन त मेरो नेपाली हो’लाई पाठ्यक्रम विकास केन्द्रको समर्थन, देशभक्तिपूर्ण चलचित्रको उच्च मूल्याङ्कन

    @अर्जुन प्रधान/ग्लोवलपोस्ट नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’...

    अभिनयबाट आत्मपहिचान खोज्दै: आयुशा समालको नेपाली फिल्ममा डेब्यु

    @अर्जुन प्रधान/ग्लोवलपोस्ट तीन वर्षको उमेरमा अमेरिका पुगेकी आयुशा समाल अहिले नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ मार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। भुटानी शरणार्थी...

    मौसम जानकारी

    error: Content is protected !!