“स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य”
……………….. …………………
पानीले नि पोलेर गयो
ढुंगाले नि बोलेर गयो
दुख पनि कति गजपको छ
जिन्दगीमा रंग घोलेर गयो
सहर बजार नाङ्गो हिडी रा’छ
लज्जाले नि छाती खोलेर गयो
कहिले भन्दैन थिए,प्रेम गर्छु भनेर उनी
सुन्छु, मुटु भरि मेरै नाम कोरेर गयो
“देव लामा”//GBLO.
…….USA………