शब्दका यात्रुहरू, अनुभूतिका निर्णायकहरू : मेरो कविता सिजन–१

@अर्जुन प्रधान /मेरो कबिता कविता केवल शब्दहरूको खेल होइन, त्यो संवेदनाको यात्रा हो । मनभित्रको हलचललाई आवाज दिने माध्यम हो । यही भावनालाई मञ्चमा उतार्दै आएको कविताको रियालिटी सो “मेरो कविता : The Rhythm of Poetry – Season 1” ले नेपाली काव्य जगतमा एउटा फरक पहिचान बनाएको छ । एक सयभन्दा बढी स्रष्टाहरूको सहभागिताबाट छनोट … Continue reading शब्दका यात्रुहरू, अनुभूतिका निर्णायकहरू : मेरो कविता सिजन–१