मन्त्रीपरिषद् बैठकः सोमलाल सुवेदीलाई एडीबीबाट फिर्ता

0
701

१ असार, काठमाण्डौ । मुख्य सचिवबाट राजीनामा दिदै एसियाली विकास बैंक (एडीबी)को बैकल्पिक निर्देशकको जागिर खान गएका डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाउने सरकारले निर्णय गरको छ । बिहिबार साँझ बसेको मन्त्रीपरिषद बैठकले सुवेदीका ठाउँमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ।

यस्तै बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा पत्रकार महासंघका निबर्तमान अध्यक्ष डा. महेन्द्र बिष्टलाई नियुक्त गरेको छ भने राससको अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’लाई नियुक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here