विश्वकपको खेल तालीका सार्बजनीक

0
716

एजेन्सी | यहि जुन १४ बाट रुसमा हुने फुटबलको महाकुम्भ विश्वकप फुटबल सुरु हूँदैछ । यस्को निम्ती नेपाली दर्शकहरुमा समेत उत्साहित बनाईरहेको छ । अहिले नेपालमा आफुले समर्थन गरेको टिमको जर्सी लगाएर चोक बजारमा हिँडीरहेका मानिसहरु नेपालमा देखीन सूरु भएको छ । प्रत्येक चार बर्षपछी पुरै एक महिना सम्म हुने यो माहाकुम्भ धेरैका निम्ती बिशेष चासोको बिषय हुनेगरेको छ । विश्वभरिका करोडौं दर्शकहरुले एक साथ हेर्ने यो महाकुम्भको सरगर्बी बढेसँगै आफ्नो टिमको खेल कहिले र नेपाली समय अनुसार कति बजे होला भनेर चासो बढेको हामी पाउँछौं ।
हामीले यस विश्वकपको खेलको नेपाली समय अनुसारको तालीका र समय प्रस्तु गरेका छौं ।
२०७५ जेठ ३१ ग्ते
साँझ ८ः४५ – रुस र साउदी अरेबिया (समूह ए)
असार १ गते
साँझ ५ः४५ – इजिप्ट र उरुग्वे (समूह ए)
साँझ ८ः४५ – मोरक्को र इरान (समूह बि)
राति ११ः४५ – पोर्चुगल र स्पेन (समूह बि)
असार २ गते
साँझ ५ः४५ –फ्रान्स र अस्ट्रेलिया (समूह सी)
साँझ ६ः४५ –अर्जे्न्टिना र आइसल्याण्ड (समूह डी)
राति ९ः४५ –पेरु र डेनमार्क (समूह सी)
राति १२ः४५ –क्रोएसिया र नाइजेरिया (समूह डी)

असार ३ गते
साँझ ५ः४५ –कोस्टारिका र सर्बिया (समूह इ)
साँझ ८ः४५ –जर्मनी र मेक्सिको (समूह एफ)
राति ११ः४५ –ब्राजिल र स्वीजरल्याण्ड (समूह इ)
असार ४ गते
साँझ ५ः४५ –स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (समूह एफ)
साँझ ८ः४५ –बेल्जियम र पानामा (समूह जी)
राति ११ः४५ –टिउनेसिया र बेलायत (समूह जी)
असार ५ गते
साँझ ५ः४५ –कोलम्बिया र जापान (समूह एच )
साँझ ८ः४५ –पोल्याण्ड र सेनेगल (समूह एच)
राति ११ः४५ –रुस र इजिप्ट (समूह ए)
असार ६ गते
साँझ ५ः४५ –पोर्चुगल र मोरक्को (समूह बि)
साँझ ८ः४५ –उरुग्वे र साउदी अरेबिया (समूह ए)
राति ११ः४५ –इरान र स्पेन (समूह बि)
असार ७ गते
साँझ ५ः४५ –डेनमार्क र अस्ट्रेलिया (समूह सी)
साँझ ८ः४५ –फ्रान्स र पेरु (समूह सी)
राति ११ः४५ –अर्जे्न्टिना र क्रोएसिया (समूह डी)
असार ८ गते
साँझ ५ः४५ –ब्राजिल र कोस्टारिका (समूह इ)
साँझ ८ः४५ –नाइजेरिया र आइसल्याण्ड (समूह डी)
राति ११ः४५ –सर्बिया र स्विट्जरल्याण्ड (समूह इ)
असार ९ गते
साँझ ५ः४५ –बेल्जियम र टिउनेसिया (समूह जी)
साँझ ८ः४५ –कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (समूह एफ)
राति ११ः४५ –जर्मनी र स्वीडेन (समूह एफ)
असार १० गते
साँझ ५ः४५ –बेलायत र पानामा (समूह जी)
साँझ ८ः४५ –जापान र सेनेगल (समूह एच)
राति ११ः४५ –पोल्याण्ड र कोलम्बिया (समूह एच)
असार ११ गते
साँझ ७ः४५ –उरुग्वे र रुस (समूह ए)
साँझ ७ः४५ –साउदी अरेबिया र जापान (समूह ए)
राति ११ः४५ –स्पेन र मोरक्को (समूह बि)
राति ११ः४५ –इरान र पोचुगल (समूह बि)
असार १२ गते
साँझ ७ः४५ –अस्ट्रेलिया र पेरु (समूह सी)
साँझ ७ः४५ –डेनमार्क र फ्रान्स (समूह सी)
राति ११ः४५ –नाइजेरिया र अर्जे्न्टिना (समूह डी)
राति ११ः४५ –आइसल्याण्ड र क्रोएसिया (समूह डी)
असार १३ गते
साँझ ७ः४५ –कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (समूह एफ)
साँझ ७ः४५ –मेक्सिको र स्वीडेन (समूह एफ)
राति ११ः४५ –सर्बिया र ब्राजिल (समूह इ)
राति ११ः४५ –स्विट्जरल्याण्ड र कोस्टारिका (समूह इ)
असार १४ गते
साँझ ७ः४५ –जापान र पोल्याण्ड (समूह एच)
साँझ ७ः४५ –सेनेगल र कोलम्बिया (समूह एच)
राति ११ः४५ –पानामा र टिउनेसिया (समूह जी)
राती ११ः४५ –बेलायत र बेलिज्यम (समूह जी)
आठ वटा समूहबाट विजेता र उपविजेता गरी १६ देश नक–आउट चरणमा प्रवेश गर्नेछन् ।
प्रिक्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्नेछ । प्रिक्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिनेछन् ।
क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ । जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् ।
सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन्
दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने फाइनल खेल असार ३१ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here