च्याम्पियन्स लिगः रियललाई लगातार तेस्रो पटक उपाधि

0
705

१३ ज्येष्ठ, काठमाण्डौ । रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिग फूटबलको उपाधि जित्ने पहिलो टिम बनेको छ । लगातार तेस्रो पटक उपाधि जितेको मड्रिडको च्याम्पियन्स लिग फूटबलमा भने यो १३ औं उपाधि हो । गएराति युक्रेनमा सम्पन्न फाइनल खेलमा  लिभरपुललार्इ ३-१ गोलअन्तरले पराजित गर्दै रियलले यस सिजनको च्याम्पियन्स लिगको उपाधि पनि जितेको हो।

रियललार्इ च्याम्पियन बनाउन गरार्थ बेलले २ तथा करिम बेन्जमाले १ गोल गरे। यस्तै, लिभरपुलका लागि साडियो मानेले १ गोल फर्काए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here