के गर्दा भूटानी शरणार्थीहरुको समस्या समाधान होला ?

भूटानी सामाजिक अगुवाहरु के भन्छन् ?

0
2441

भूटानी सामाजिक अगुवाहरु के भन्छन् ?

चैत्र १६, २०७४
दमक/ विगत २६ बर्ष देखि भूटानी शरणार्थीहरुको समस्या सुल्झाउन धेरै वटा प्रयासहरु भएका छन् । खास गरी १७ चरणसम्म पुगेर बन्द भएको स्वदेश फिर्तीको मुद्धा पछि शरणार्थी समस्या समाधानका विकल्पहरु चासोका साथ खोजिन थालेका हुन् । शरणार्थी समस्या समाधानका लागि सन् २००५ का अन्त्य तिर शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय (यूएनएचसीआर) ले ल्याइएका ३ विकल्प मध्ये तेस्रो मुलुक पूनर्वासले मात्र हालसम्म सफलता पाएको छ ।

सन् २०१७ को अन्त्यसम्ममा तेस्रो मुलुक पुनर्वास भएका १ लाख ५ हजार हाराहारीका भूटानी शरणार्थीहरुको समस्या समाधान भएको भनिए पनि हालसम्म दिर्घकालिन समाधान भने हुन नसकेको भूटानी अगुवाहरुले बताउँदै आएका छन् । पछिल्लो समय भूटानी शरणार्थी शिविर वेलडाँगीमा रहेका साढे सात हजार दर्ता हुन छुटेका सहितका भूटानी शरणार्थीहरुको समस्या के गर्दा समाधान होला त? धेरै शरणार्थी तथा स्थानीय क्षेत्रका बासिन्दाको चासोको विषय बन्दै गएको छ ।
दिनानु दिन भूटानी शरणार्थीहरुको संख्या घटेक्रम सँगसँगै पनि पुरै शिविर खाली हुने स्थिति भने नभएको स्वदेश फिर्ती मुद्धालाई उठाउँदै आएका जेष्ठ नागरिक भूटानीहरुले बताउँदै आएका छन् ।
के गर्दा भूटानी शरणार्थी मुद्धा समाधान होला त ?

ग्लोवलपोष्ट अनलाईन च्यानलका लागि डिकेश लामाले तयार गर्नु भएको जनआवाज जस्ताको तस्तै ।

See live saying from different personalities

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here