गजल

0
2220
स्माइल गजुरेल


गजल अपराधी उम्कन , अनसन थाल्छन् , मेरो देशमा ;
अामापाल्न मुस्किल , हनुमान पाल्छन् , मेरो देशमा । ।१।

देशलाई भागबण्डा , लगाएर खण्डित , बनाए रे ;
जताहेर्यो तेतै पो, बिग्य्रा-भत्क्या ताल्छन् , मेरो देशमा । ।२।

मन्त्रिहरु सयको , हाराहारि पुगे , केन्द्र प्रदेशमा ;
छ देखी नौ मन्त्रिले , हाँक्ने मौका टाल्छन् , मेरो देशमा । ।३।

अराजक जत्थाले , अान्दोलन चलायो , माग राखेर ;
तिनकै अनुकुल , रणनिती चाल्छन् , मेरो देशमा । ।४।

देखाउँदै हरियो , घाँस पात मान्छेरुपि , पशुलाई ;
मिलाउँदै अचानो, मार हानी ढाल्छन् , मेरो देशमा । ।५।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here