चौथो राष्टृय भुटानी नेपाली ईसाही सम्मेलन २०१४

0
943

टेक्सस्, ०७-०९-२०१४ ।

यही जुलाईको १७ देखी १९ तारिखसम्म, टेक्सस्को ह्यूस्टन शहरमा भव्यताको साथ सम्पन्न हुन गहिरहेको “चौथो राष्टृय भुटानी नेपाली ईसाही सम्मेलन २०१४”को अन्तिम तयारी भइरहेको आयोजक समितिले संचारमाध्यमलाई जानकारी गराएको छ । कनान भुटनिस चर्चको स्थानिय आयोजन रहेको उक्त सम्मेलनमा ३,००० भन्दा बडी ईसाही अनुयायीहरुको उपस्थिती रहने अनुमान गरिएको छ ।

सन २०११ देखी सुरु भएको अमेरिका वासी नेपाली भाषी ईसाहीहरुको यो सम्मेल वर्षकै सबै भन्दा ठुलो राष्टृय सम्मेलन हो जस्को संख्य वर्षानु बडिरहेको छ । यस संमेलनमा भारत र अमेरिकाको धेरै उत्कृष्ट वक्ताहरुको सहभागी तथा प्रस्तुती हुनेछ । यस बृहत संमेलनमा विभिन्न सेसनहरु हुनेछन र विभित विषयमा परमेशवरका दासहरुले बोल्ने छन । धेरै भन्दा धेरै भुटानी नेपाली ईसाहीहरु एकै ठाउंमा भेला भाई परमेशवरको आरधना गरिने, एक-अर्कामा मेल-मिलाप हुने र आशिसित हुने आयोजकले आशा राखेको छ ।

‘अमेरिकाको भुटानी नेपाली मन्डलीहरु’को मुख्य आयोजना रहेको यो बृहत संमेलनमा विभिन्न ठाउंबाट पाल्नु हुने ख्याती प्राप्त वक्ताहरु द्वारा परमेशवारको जिवित वचन बाडिनेछन । आध्यात्मिक संगित द्वारा गुन्जयमान यस सम्मेलनमा बिभिन्न कला सिपहरु पनि प्रदर्शन गरिने छ भनी आयोजकले जानकारी गराएको छ । लगभग अस्सी हजार अमेरिकि डलर खर्च हुने अनुमान गरिएको यस सम्मेलन निकैनै उत्साह जनक देखिन्छ । ‘अमेरिकाको भुटानी नेपाली मन्डलीहरु’ले वार्षिक रुपमा आयोजना गर्दै आएको राष्टृय भुटानी नेपाली ईसाही सम्मेलन यो वर्षा टेक्सस राज्यको ह्यूस्टन शहर अन्तरगत Sugar Creek Baptist Church, 13223 Southwest Frwy, Sugarland, TX 77478 मा हुनेछ । Bhutanese Nepali Christain Conference 14

विस्तृत जान्कारी को लागी:  Pastor Bhadra Rai; Canaan Bhutanese Church

http://canaanbhutanese.blogspot.com

https://www.facebook.com/canaanbhutanesechurch

http://www.mybnca.com/.

Eng-Invitation letter for BNCA

Invitation in Nepali

BNCA-Summit 2014 Schudule

Registration

Transpotation

Ramada

Hilton

Information

Summit 2014 Budget

News reported & edited by – A. K. Rana Sampang

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here