गौतम बुद्ध नेपालकै हुन् भ्रममा नपरौं/नपारौः प्रम ओली

0
1105

२० फाल्गून, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनिकाका बिषयमा भ्रममा नपर्न र नपार्न आग्रह गर्नुभएको छ ।  गिनिज बुक अफ द वल्र्ड रेकर्डस् का लागि आज काठमाण्डौंको टुँडिखेलमा भएको बुद्धवचन धम्मपद कार्यक्रम सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो ।

केही स्थानलाई लिएर विवाद सृजना गर्न खोजिएको बताउँदै प्रधानमन्त्री ओलेले भन्नुभयो ‘बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन, यसमा विवाद नगरौं ।’ प्रधानमन्त्री ओलीले विश्व शान्तिको कामना गर्दै सिरियामा भएको हत्या हिंसाको पनि बिरोध गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here