गृह नगरका नागरिक प्रधानमन्त्री ओली प्रति धेरै आशावादी

दमकका नागरिकले के आशा गरेका छन् त ?

0
1687

दमकका नागरिकले के आशा गरेका छन् त ?

७ फाल्गुन २०७४/डिकेश लामा
दमक/झापा जिल्ला क्षेत्र नम्बर १ बाट प्रत्यक्ष विजयी उम्मेद्वार पूर्व प्रधानमन्त्री नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली गत विहीबार फाल्गुन ३ गते मात्र नेपालको ४१ औं प्रधान मन्त्री हुनु भएको छ । दमक नगर पालिका गृह नगर भएका नेकपा एमाले पार्टीका अध्यक्ष तथा झापा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका प्रत्यक्ष तर्फ विजयी उम्मेद्वार केपी ओली दोस्रो पटक पनि प्रधान मन्त्री हुनु भएको प्रति दमकबासी अति हर्षित तथा आशावादी बनेका छन् ।
यस अघि कार्तिक २०७२ देखि साउन २०७३ सम्मको छोटो ९ महिने अवधिमा ओली प्रधानमन्त्री हुँदा शुरु गर्नु भएका विकासका धेरै कार्यहरु अपुरा रहेका छन् । गृह नगर तथा उहाँका चुनावी क्षेत्रका नागरिकहरुले प्रधानमन्त्री केपी ओली प्रति अव थप विकासका अपेक्षा गरेका छन् । प्रधानमन्त्री ओली प्रति गृह नगर दमकका बासिन्दाले के कस्ता अपेक्षा रहेका छन त?

हेरौं उहाँहरुको आवाज जस्ताको तस्तै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here