सिरिया लडाईः सरकारी सेनाकै आक्रमणमा १ सय भन्दा बढी सर्बसाधारण मारिए

0
941
तस्बिरःइपीए

८ फाल्गुन, काठमाण्डौं । सिरियाली सरकारी सेनाकै आक्रमणमा पूर्बी गुटा क्षेत्रमा २० वालवालिकासहित एक सय भन्दा बढीको मृत्यु भएको छ ।

दमास्कसको बाहिरी भागमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा सरकारी सुरक्षा फौजले बमबारी गर्दा २० जना बालबालिका सहित एक सय जना भन्दा बढी मानिसहरु मारिएको बीबीसीले जनाएको छ । बेलायती अनुगमन संस्था अब्जर्भेटरी फर ह्युमन राईट्स र ह्वाइट हेल्मेट्सका अनुसार सोमवार भएको बमबारीमा एक सय जनाभन्दा बढी मानिसहरुको मृत्यु भएको छ । घटनापछि संयुक्त राष्ट्रसंघले बमबारी रोक्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here