सल्यानमा बस दुर्घटना ४ जनाको मत्यु, २६ घाइते

0
1052

८ माघ, काठमाडौं  रुकुमबाट दाङका लागि छुटेको यात्रुबहाक बस सल्यानको त्रिवेणीस्थित भाटखोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य २६ जना घाइते भएका छन् ।  कालिका मालिका यातायातको ना ५ ख ५३१ नम्बरको बसमा ३० जना सवार रहेका थिए । दुर्घटनाको कारण खुलेको छैन भने मृतकको शनाखत समेत नभएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here