डा.केसीले ६ दिनमा तोडे अनसन

0
899

२९ पौष, काठमाण्डौं । माग गराउने भन्दै सरकारले ५ बुँदे सहमति गरेपछि ६ दिनदेखि आमरण अनसन बसेका डा. गोबिन्द केसीले आज बिहान अनसन तोडेका छन् । यद्यपी प्रधानन्यायाधीश गोपाल पराजुलीले राजिनामा नदिए फेरी अनसन बस्ने पनि उनले चेतावनी दिएका छन् ।

मध्यरात डा.केसीका माग सम्बोधन गर्ने भन्दै स्वास्थ्यमन्त्री दीपक बोहराले पाँचबुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । सहमति अनुसार सातादिनभित्र चिकित्सा शिक्षा आयोग गठन गर्ने, चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने लगायतका सहमति भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here