उल्लासपूर्वक निर्वाचन सम्पन्न

0
2924

डिकेश लामा/ २१ मंसीर २०७४

 

दमक/ देशका ४५ जिल्लामा निर्वाचन कतै कतै छिटफुट घटना बाहेक उल्लासपूर्वक ढंगका साथ सम्पन्न भएको छ । अधिकांश क्षेत्रमा ६० देखि ७० प्रतिशतका हाराहारीमा मतदान भएको स्थानीय निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरुले जानकारी दिएको छन् ।
निर्वाचनमा १०६ बर्षसम्मका बृद्धबृद्धाले मतदान गर्नु भएको छ । देशको विकास र समृद्धि हुन्छ भन्ने आशामा बृद्ध देखि अशक्तसम्मले मतदान गर्नु भएको छ । हेर्नुहोस जस्ताको तस्तै भिडियो

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here