मेनुका मेम्मोरेरयल फाउण्डेसनले साउद डाकोटामा भब्य संगीतिक कार्यक्रम गर्ने

0
959
भाद्र १२, २०७४ | अमेरिकाको सुन्दर राज्य साउद डाकोटा अन्र्तगत सुइस फलमा यहि आउदो महिनाको २४ तारिक आइताबार सुगम सँगित साँझ २ भब्यताका साथ हुने भएको छ ।
मेनुका मेम्मोरेरयल फाउण्डेसनको प्रस्तुतिमा रहेका उक्त कार्यक्रामा नेपाली भाषी भुटानी कलाकारहरुको भाग्लो उपश्थिरहने कार्यक्रामका संयोजक किशोर शिवकोटीले आफ्नो फेस्बुकबाट जानकारी दिएका छन् ।
नेपालीभाषा , कला, गला र संहित्यलाइ प्रथामिकता दिदैं सुगम सँगित साँझले बार्षिकीरुपमा आफ्नो कार्यक्रामहरु गर्दै आएको छ । नयाँ प्रतिभाहरुलाइ सम्मान गर्दै इहिासको स्थापानमा लागेको सुगम सँगित साँझले मेरो डान्स् कप शिसन २को पाँचौं श्रेणीमा पुगेकी सँजु र प्रथम भएकी मनिता मँगरलाइ सम्मान गर्ने भएको छ । बाँकी जानकारीका लागि कायक्रामको पोस्टरबाट लाभ लिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here