रुबाई

0
2279

उच्च छात्ति अनि सुन्दर शरीर भन्छ
विवेकी हृदय अनि भाव गम्भीर भन्छ
जे आइलागे नी फाडीदिने हिम्मत गर्छ
गोर्खालीको सन्तान हुँ सुर-बीर भन्छ ।।

इश्वरी ढकाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here