जनिराखौं

0
1113
  • लोकल कुखुराको मासु, खसीको मासु र शुद्ध च्याउ सँगै खादा मान्छेको
    तत्काल वा ४५ मिनेट भित्र ज्यान जान्छ ।
  • मांसहारी चराको मासु र सुगुंरको मासु सँगै खादा मान्छेको २ घण्टा भित्र
    ज्यान जान्छ यस्तो अवस्थामा अत्याधिक मात्रामा नुनपानी खाएमा ज्यान
    जोगीएता पनि मानसिक सन्तुलन विग्रन्छ ।
  • दुध सँग भटमास, काजु, वदाम जस्ता हाइ प्रोटिन युक्त खाना खादा
    स्वास्थ्यमा प्रतिकुल असर र्पछ यसले अजिर्ण गराउछ ।
  • दुध र मटमास लगतार खानु हुदैन, यदि यि २ चिज लगतार १० दिन खाने हो
    भने ४, ५ एमएमको पत्थरी पर्छ ।
  • दुध सँग भिन्दीको तरकारी खानु हुदैन यसले मृगौलामा प्रत्यक्ष असर गर्छ ।
  • हामीले खाएको कुनै पनि चिजको असर ७८ घण्टा सम्म हुन्छ ।
  • हामीले सलादको रुपमा काचो प्याज खाने गर्छौ तर यो निकै हानिकारक छ
    यसले मृगौला फेल हुने सम्भावना धेरै हुन्छ ।
  • पखाला लागेका प्याजको स साना टुक्रामा कागतीको रस र नुन मिसाएर खाने
    हो भने जस्तो सुकै पखाला पनि ५ मिनेट भित्र ठिक हुन्छ । यदी वान्ता पनि
    चलेको छ भने त्यसैमा ३÷४ दाना टिम्वुर मिसाएर खाने हो भने पुर्णरुपमा
    ठिक हुन्छ यो विधि १६ वर्ष माथीको लागि हो भने १६ वर्ष मुनीको लागि
    जिरालाइ पिसेर २ चम्चा तातो पानीमा घोल्ने र त्यसमा आधा चम्चा चिनी र
    २ चम्चा नुन मिसाएर खाने तत्काल ठिक हुन्छ ।
  • उच्च रक्तचापभएका हरुले मासु खानु हुदैन खाए पनि मासुमा दहि मिसाएर
    खानु पर्छ । प्याज र अण्डा त खानै हुदैन भने चिसो पानी पनि खानु हुदैन ।
    विहानको समयमा आलु कम खानु पर्छ , हरियो आलु निकै विषाक्त हुन्छ ।
    वेलुका साग कम खानु र्पछ ।
  • गर्मी समयमा दही खानु हुदैन खानु पर्यो भने पनि ३ भागमा २ भाग पानी
    मिसाएर खानु पर्छ ।
  • सागमा अदुवा, प्याज, लसुन राख्नु हुदैन ।
  • लज्जावतीको जरा र वाँसको जरा पिसेर त्यसको रस नियमित रुपमा सेवन
    गरेमा १० दिन भित्र १० एमएम पत्थरी हराउछ । १० एमएम भन्दा धेरै पत्थरी
    भएकाले वन लसुन खानु पर्छ  (स्रोत: सामाजिक संजाल)
SHARE
Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here