तुल ढकाल रातो पासपोर्ट हात पार्न सफल

0
1084

भूटानको हिले भन्ने गाउँमा जन्मेका तुल ढकाल ‘सहयात्री’ इतिहासमा पहिलो भूटानिस अमेरिकन कराते खेलाडी हुन जस्ले विश्वको कुनै देशमा रेफ्री गर्न सक्ने विश्व कराँते फेडेरसनबाट अनुमति तथा रातो पासपोर्ट प्रप्त गर्न सफल भएका छन ।

भुटानमा जन्मिएर नेपालमा २० बर्ष शरणार्थी जिवनसंगै आफ्नो वाल्यकाल तथा युवा अवस्था गुजारेको तिक्त अनुभावहारु छन तुला धकालमा आज पनि । जन्मभूमिबाट सानो हुँदा नै देशको नागरिक र जन्मा अधिकार साथै आफ्नु धर्म, सस्कार, सस्कृतिबाट बन्चित हुनु र देशबाट लखेटिनु ठुलो पिडा दर्द थियो ।

Tul Dhakal, after receiving the Red Passport
Tul Dhakal, after receiving the Red Passport

संक्षिप्त परिचय

नाम : तुला ढकाल ‘सहयात्री’

जन्म स्थान : हिले भूटान

जन्म मिति : १९८१

जीवन साथी : धना बास्तोला

एक छोरा छन् : अनुज ढकाल

ब्ल्याक बेल्ट गरेको मिति : २०००

सितोरियो कराँतेमा शुरु : १९९२ बाट

झापा १९९६मा खुजुनाबारी खेलमा उत्कृष्ट खेलाडी तथा मेडल प्रप्त

त्यसै गरी १९९६मा काठमाडौमा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाइ सकेको ।

विभिन्न राष्ट्रिय तथा क्षेत्रीय खेलहरुमा सहभागी भैसकेको भूटान सितोरियो कराँतेका रेफ्री ५ वर्ष गरेको

गुरु- रने राई (RB Rai), र गोपाल थापा

२००९मा अमेरिका पुनर्बास

उनि निर्वासन, शरणार्थी -विभिन्नरूपमा कष्टमय जीवनको पर्या बने | उनको यो लामो अनौठो कथा आज तर प्रेणादायी कथामा बद्लिएको छ| उनको प्रयास, कोसिस र संघर्षलाई हाम्रो सलाम | यो प्राप्ती आउने युवापिडिको निम्ति अघि बड्ने आधार बन्न सकोस् | थप प्रगतिको कामना !

साथमा उनका गनिष्ट मित्र चर्चित गीतकार तथा कराते ब्लैक बेल्ट श्री नैनसिंह राई
साथमा उनका गनिष्ट मित्र चर्चित गीतकार तथा कराते ब्लैक बेल्ट श्री नैनसिंह राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here