Home Home Page 32

Home

    गठबन्धन राष्ट्रहितमा छैन, भत्किनुपर्छ: पोखरेल

    काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने बताएका छन्। प्रेस...

    सरकार गठनकाे सकस: ‘निर्णायक’ भनिएको गठबन्धन बैठक निष्कर्षविहीन

    काठमाडाैं। सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएकाे छ।  प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शनिबार बसेको बैठक आगामी सरकार गठन गबन्धनभित्रका दलहरूमध्येबाट कसले...

    अमेरीका निवासी करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता

    पुष ९/अमेरीका निवासी करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । हिँजो बेलुका भएको फाईनलमा उनले नगद २५...

    पहिले सरकारको नेतृत्व गर्न प्रचण्ड र देउवाको हानथाप

    काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन २ दिन मात्रै बाँकी छ । योसंगै दलहरुको दौडधूप पनि बढेको छ ।...

    १० वर्ष नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई डिपोर्ट

    काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको जेल जीवनबाट रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज फ्रान्स निष्कासित भएका छन् । आज...

    काभा यू–२३ भलिबल: नेपाल लगातार दुई खेलमा पराजित

    काठमाडौं। काभा यू–२३ भलिबल च्याम्पिनयसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । हिजोदेखि बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग सोझो...

    इस्लामावाद आत्मघाती आक्रमण : २ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको ईस्लामावादमा भएको आत्मघाती बम आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन्...

    बारामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

    बारामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव...

    भारतमा सेनाको ट्रक दुर्घटना, १६ जनाको मृत्यु

    नयाँ दिल्ली। भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ। दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले...

    सरकारको पहिलो चरण आफूले नेतृत्व गर्न पाउनुपर्ने प्रचण्डको अडान

    काठमाडौं। सरकार गठनका लागि दलहरुले पाएको समयसिमा नजिकिदै जाँदा नयाँ सरकाकारको नेतृत्वबारे नेताहरुको दैडधूप बढेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र...

    ताजा पोष्ट

    नेपालमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु

    २७ चैत, काठमाडौं । नेपालमा हवाई र सडक यातायात क्षेत्रमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण...

    साहित्यिक तथा सांस्कृतिक मन्चले कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न गर्यो ।

    अमेरिका६ अप्रिल २०२४ , शनिबारको दिन कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चले आयोजना गरेको कार्यक्रममा कवी दीपीत धिमाल र गजलकार...

    तेस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड सम्पन्न

    काठमाडौं ।  ब्राण्डरुट इन्टरटेनमेण्ट प्रालिको आयोजनामा तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० कार्यक्रम सम्पन्न भएको छ।

    मौसम जानकारी

    error: Content is protected !!