खुकुरी प्रहारबाट भूटानी शरणार्थी शिविर वेलडाँगीका एक व्यक्तिको मृत्यु

असोज ५/ईलामको चुलाचुलीमा युवाहरुको खुकुरी प्रहारबाट दमकको वेलडाँगीमा रहेको भूटानी शरणार्थी शिविरका एक व्यक्तिको मृत्यु भएको छ । वेलडाँगी शिविरमा बस्ने एलबी...

अमेरिकामा विश्वभरि रहेका नेपाली प्रतिभाहरुको अनलाईन ट्यालेन्ट कम्पिटिसन हुँदै

असोज ४/देशबिदेशमा छरिएर रहेका नेपाली प्रतिभाहरुको अनलाईन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण आयोजना हुने भएको छ । देशबिदेशमा रहेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात...

नेपालमा पहिलोपटक  ‘द पोएट आइडल’ हुने

नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो । अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’ उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् । होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ । कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

एजेन्सी- पपुवा न्युगिनीमा ठूलो भूकम्पको धक्का महशुस भएको छ । स्थानीय समयानुसार आइतबार बिहान ७:४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प...

पश्चिमी मुलुकले लगाएको प्रतिबन्ध विश्वकै लागि ‘थ्रेट’ : पुटिन

एजेन्सी- रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि 'थ्रेट' भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।  बुधबार...

साहित्य परिषद् भुटानद्वारा चार स्रष्टालाई भुटान साहित्य सम्मान

भदौ २३/साहित्य परिषद् भुटानले समालोचक तथा प्राध्यापक गोविन्दराज भट्टराईसहित चार जनालाई भुटान साहित्य सम्मान प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय अंग्रेजी विषयको...

अमेरीकाको बोस्टनमा मोती जयान्ती मनाईयो

भदौ २३अमेरीकाको बोस्टन मेट्रो वेस्टमा रहेको नरउड शहरमा मोती जयान्ती मनाईएको छ । कालीभक्त कृष्णा पन्त प्रतिष्ठान र बोस्टन अनेसासको संयुक्त आयोजनमा...

चीन भूकम्प : मृतक संख्या ६५ पुग्यो

काठमाडौँ- चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको भूकम्पपछि कम्तीमा ६५ जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब...

लिज ट्रस बेलायतको प्रधानमन्त्री

एजेन्सी- बेलायतको नयाँ लिज ट्रस बनेकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री भएकी हुन् । तथापि उनको नियुक्ति...

जो बाइडेन अमेरिकाकै दुश्मन हुन् : ट्रम्प

काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति जो बाइडेनमाथि खनिएका छन् । निज निवासमा संघीय अनुसन्धान ब्युरो एफबीआईले छापा मारेपछि...

ताजा पोष्ट

नेपालमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु

२७ चैत, काठमाडौं । नेपालमा हवाई र सडक यातायात क्षेत्रमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण...

साहित्यिक तथा सांस्कृतिक मन्चले कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न गर्यो ।

अमेरिका६ अप्रिल २०२४ , शनिबारको दिन कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चले आयोजना गरेको कार्यक्रममा कवी दीपीत धिमाल र गजलकार...

तेस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड सम्पन्न

काठमाडौं ।  ब्राण्डरुट इन्टरटेनमेण्ट प्रालिको आयोजनामा तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० कार्यक्रम सम्पन्न भएको छ।

मौसम जानकारी

error: Content is protected !!