मुख्य खबर

    अमेरिकाको कोलोराडोमा सम्पन्न पाँचौ ग्लोबल फिल्म अवार्डमा ‘ए मेरो हजुर ३’ ले सर्वोत्कृष्ट चलचित्र...

    असोज ३१/अमेरिकाको कोलोराडोमा सम्पन्न पाँचौ ग्लोबल फिल्म अवार्डमा झरना थापा निर्देशित चलिचित्र ‘ए मेरो हजुर ३’ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।...

    दक्षिणी नर्बेमा साहित्यिक साँस्कृतिक कार्यक्रम

    असोज २१/दक्षिणी नर्बेमा बसोबास गरिरहेका नेपालीभाषी भुटानी र नेपालीहरूले संयुक्त रुपमा दशैं तिहार शुभकामना आदान प्रदान साथै साहित्यिक, साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका...

    भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको जालमा नफस्न जिल्ला प्रसासन कार्यालय झापाको आग्रह

    असोज १३/जिल्ला प्रशासन कार्यालय, झापाले ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै रकम अशुल्ने गिरोहबाट सचेत रहन र यस्तो गैरकानुनी कार्यमा संलग्न नहुन...

    अमेरिकाको गायन रियालीटी शोमा नेपाली मुलकी परिजीता बाँस्तोलाको दमदार प्रस्तुती

    अर्जुन प्रधान/असोज १२ अमेरिकाको ‘एनबिसी’ टेलिभिजनबाट प्रशारण हुने ‘द भ्वाईस’मा नेपाली मुलकी १७ बर्षिया परिजिता बास्तोलाले दमदार प्रस्तुती दिएकीछन्...

    भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा शान्ति र्याली...

     बिश्वा शान्ति दिबाशका दिन भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार संयुक्त राष्ट्र संघको कार्यलय अगाडि शान्ति र्‍याली सम्पन्न भएको छ। ‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्‍याली शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा भएको हो।संयोजक सुरज बुढाथोकीका अनुसार “नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाईभुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्‍याली आयोजना गरेको हौ । ’ 

    खुकुरी प्रहारबाट भूटानी शरणार्थी शिविर वेलडाँगीका एक व्यक्तिको मृत्यु

    असोज ५/ईलामको चुलाचुलीमा युवाहरुको खुकुरी प्रहारबाट दमकको वेलडाँगीमा रहेको भूटानी शरणार्थी शिविरका एक व्यक्तिको मृत्यु भएको छ । वेलडाँगी शिविरमा बस्ने एलबी...

    अमेरिकामा विश्वभरि रहेका नेपाली प्रतिभाहरुको अनलाईन ट्यालेन्ट कम्पिटिसन हुँदै

    असोज ४/देशबिदेशमा छरिएर रहेका नेपाली प्रतिभाहरुको अनलाईन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण आयोजना हुने भएको छ । देशबिदेशमा रहेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात...

    निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही

    काठमाडौँ- निर्वाचन आयोगले चुनाबी खर्च विवरण नबुझाउने उम्मेदवारलाई सात लाख ५० हजारसम्म जरिवना तिराउने निर्णय गरेको छ । निर्वाचन...

    साफ महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौँ-छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो पटक भारतलाई हराएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता...

    नेपालमा पहिलोपटक  ‘द पोएट आइडल’ हुने

    नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो । अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’ उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् । होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ । कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।

    ताजा पोष्ट

    नेपालमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु

    २७ चैत, काठमाडौं । नेपालमा हवाई र सडक यातायात क्षेत्रमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण...

    साहित्यिक तथा सांस्कृतिक मन्चले कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न गर्यो ।

    अमेरिका६ अप्रिल २०२४ , शनिबारको दिन कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चले आयोजना गरेको कार्यक्रममा कवी दीपीत धिमाल र गजलकार...

    तेस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड सम्पन्न

    काठमाडौं ।  ब्राण्डरुट इन्टरटेनमेण्ट प्रालिको आयोजनामा तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० कार्यक्रम सम्पन्न भएको छ।

    मौसम जानकारी

    error: Content is protected !!